संख्यात्मक रुपमा महिला लेखनको सहभागिता बढेको छ-भुवन ढुङ्गाना

संख्यात्मक रुपमा महिला लेखनको सहभागिता बढेको छ-भुवन ढुङ्गाना
तीसको दशकको शक्तीशाली लेखक मध्ये कवि,कथाकार, निबन्धकार, नियात्राकार भुवन ढुङ्गाना नेपाली लेखक संघसँग लामो समयदेखि नजिक हुनुहन्छ । बिक्रम सम्बत २००३ साल जेठ २ गते गहेलीटोल, विराटनगरमा जन्मनु भएकी भुवन कोइराला मानव अधिकारकर्मी दमननाथ ढुङ्गानासँग विवाह भएपछि भुवन ढुङ्गानाका रुपमा स्थापित हुनु भएको हो । सुरुको दिनहरुमा भुवन कोइरालाको नामले साहित्यिक क्षेत्रमा प्रवेश गर्नु भएको हो । २०२६ सालमा मधुपर्क ...