देहरादूनमा लाहुरेको रेलिमाथि भव्य समारोहबीच विमर्श

देहरादूनमा लाहुरेको रेलिमाथि भव्य समारोहबीच विमर्श
५ नोभेम्वर २०१३ देहरादून- विजय हितानकृत उपन्यास लाहुरेको रेलिमाईको देहरादूनमा विमर्श कार्यक्रम सम्पन्न भएको छ । भारतीय मगर समाज समिति देहरादूनले आयोजना गरेको यस कार्यक्रम देहरादूनमा बसोबास गर्ने सबै जसो गोर्खा सैनिक र साहित्यकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता मगर समाज समितिका अध्यक्ष जगत बहादुर राना, प्रमुख अतिथि सन् १९३८ मा स्थापित अति पुरानो संस्था गोर्खाली सुधार सभाका अध्यक्ष ...

पर्यावरण अभियन्ता विजय हितानको पर्या गीत`बढाऔं संरक्षणका हातहरु´ सार्वजनिक

पर्यावरण अभियन्ता विजय हितानको पर्या गीत`बढाऔं संरक्षणका हातहरु´ सार्वजनिक
काठमाडौँ– विजय हितानले ‘अर्थ आवर’लाई पारेर पर्या गीत ‘बढाऔँ संरक्षणका हातहरु’ को म्युजिक भिडियो सार्वजनिक  गरेका छन् । अर्थ आवर अन्तर्राष्ट्रिय स्तरको एक वातावरण संरक्षण अभियान हो । प्रत्येक वर्ष मार्च महिनाको अन्तिम शनिबार बेलुका १ घण्टा बिजुलीबत्ती निभाएर यो दिवस मनाइन्छ । यो अभियानमा उनी सन् २००९ देखि निरन्तररुपमा सक्रिय र आवद्ध छन् । उनले नेपाली साहित्यको माध्यमबाट वातावरण संरक्षणका निम्त...

भक्तपुरमा पर्यावरणीय साहित्यिक पदयात्रा सम्पन्न

भक्तपुरमा पर्यावरणीय साहित्यिक पदयात्रा सम्पन्न
'अर्थ आवर-२०२३' को अवसरमा वन तथा वातावरण साहित्यिक समूह र समता प्राकृतिक पदयात्रा समूह आयोजक रहेको 'पर्यावरणीय पदयात्रा ' पन्ध्र जना साहित्यकार एबम पर्यावरणीय साहित्य लेखकहरुको सहभागितामा सुर्यविनायक देखि रानीकोट हुँदै लाकुरी भन्ज्याङ्ग अनि बिरुवासम्मको पदयात्रा २०७९ चैत्र ११ गरे सम्पन्न भएको छ ।बिहान ठिक ९ बजे शुरु भएको पदयात्रा सुर्यविनायकको लालीगुरास, काफल, सल्ला, चिलाउने, कटुस, उत्तिस, पैयुँ ...

पर्या साहित्य:अन्तरक्रिया`बातलाब´ कार्यक्रम सम्पन्न

पर्या साहित्य:अन्तरक्रिया`बातलाब´ कार्यक्रम सम्पन्न
चन्द्र मादेन आन्छन   काठमाडौं । फाल्गुण २० गते शनिवार अखिल नेपाल लेखक संघको आयोजनामा पर्यावरण सम्वन्धी साहित्यिक अन्तरक्रिया र कविता गोष्ठी सम्पन्न भएको छ । प्रमुख वक्ता पर्यावरण अभियन्ता एवं साहित्यकार विजय हितानले "देश भक्ति, माया प्रेम, राजनैतिक, राजा महाराज आदिको बारेमा धेरै कलम चलायौं, अब हाम्रो जनजीवनसंग सम्बन्धित प्रकृति प्रदुषण,खोलानाला स्वच्छ राख्न, अनि हरेक जीवजन्तुको रक्षार्थ स...

कथा – शंघाइ स्ट्रीटका दुई आँखा

कथा – शंघाइ स्ट्रीटका दुई आँखा
विजय हितान कमल  उकुस मुकुस गर्मीबाट बेचैन भएर केही चिसो पिउन चाहन्थ्यो । सेभेन इलेभेनमा किनेको पानी अघि नै रित्याएर खाली बोतल रिसाइकलिङ ढ्वाङमा मिल्काइ सकेको छ उसले  । कतै भट्टिमा पसेर एउटा स्यान मिगल ठाडो घाँटी लगाउन पर्छ की भन्ने मन पनि लागिरहेको छ । एक घन्टा भयो आफू बसेको होटेल ड्रागन इनबाट घुम्न निस्केको ।  साँघुरो सडकको दुबै किनाराका अग्ला अग्ला बील्डिङहरु देख्दा कमललाई ...