साताको तीन कविता – कवि चन्द्र घिमिरे

साताको तीन कविता – कवि चन्द्र घिमिरे
भारतको नागालैण्डमा २०२२ साल मंसीर १९ गते जन्मिएका चन्द्र घिमिरे चालिसको दशकदेखि नेपाली साहित्य लेखनमा सक्रिय छन् । बाल्यकाल नागालैण्ड र धरानमा बिताएका घिमिरेले युवावयदेखि धरानबाटै लेखन शुरु गरे । धरानमा छँदा ‘अर्को जमात’ नामले चर्चित समूहसँग आवद्ध घिमिरेका हालसम्म दुई कविता सँग्रह ‘डन्ट टच मी कविताहरु’ (फाइनप्रिन्ट) सन् २०१२ मा र ‘काठको बाकस’ (साँग्रीला बुक्स) सन् २०१६ मा प्रकाशित छन् । उनका थुप्र...