साताको तीन कविता – कवि छम गुरुङ
आफ्नो समकालीनहरु बीच विचार,शिल्प, भिन्न लेखनशैलीको कारण सधैं चर्चामा रहने यो पुस्ताको शक्तिशाली र जबरजस्त कविको रुपमा स्थापित छम गुरुङ साच्चिकै लोभलाग्दो कवि हुन् । उनका कविताहरुले मान्छेका संवेगहरुलाई यति स्वाभाविक रुपमा बोलेको हुन्छकी कविता पढिसकेपछि कयौं दिनसम्म पाठकको मस्तिष्कलाई प्रभाव पारिरहेको हुन्छ । प्रस्तुत छ साताको तीन कविता ।
सोच्दासोच्दै लोकतन्त्र
हामी प्रतिरोधमा सधैँ...