साताको तीन कविता – कवि दीपा मग्राती `स्पन्दन´
सुनसरी जिल्ला चतराकि कवि दीपा मग्राती स्पन्दन नेपाली कविता लेखनमा अनुज पुस्तामाझ उदाएकी प्रतिभाशाली कवि मध्ये एक हुन् । उनका कविताहरुले समाजमा भएका हरेक बेथितिहरुको बिरोधमा बिद्रोह गरिरहेका हुन्छन् । प्रस्तुत छ साताको तीन कविता ।
पहिचानकाे कुरा
लेख्दै थिएँ पहिलो पटक कलमकाे बिर्काेउघारेरलेख्दालेख्दै मेरो देशको पहिचानकाे यादआयाेकुना कन्दराहरुमाचाैक चाैताराहरुमाअड्डा र गा...