हङकङको चिम्टे माटोमा पलाएको नेपाली मुना

हङकङको चिम्टे माटोमा पलाएको नेपाली मुना
क्रान्ति सुब्बा शून्य निर्जन समुद्रमा यत्रतत्र छरिएर रहेका निरस द्वीपहरू आफ्नो उजाडपनमा रस भरिदन कोही आउने आशा लिएर वर्षौंदेखि पर क्षितिजमा अनिमेष चियाईरहेका हुन्छन् । समुद्रका शान्त एवं धीर गतिमाथि एकलासे जीवन निर्वाह गर्दै एकतमासले आफ्नो सानो डुङ्गा खियाउँदै विचरण गरिरहेका यु जातिका आदिवासी माझीहरूले ती मनोरम द्वीपहरूको बाँझोपनलाई आवाद गर्न सकिरहेका हुँदैनन् । बरू उनीहरू त हावापानीबाट बच्नक...

नाम बदल्ने सन्दर्भमा आदिवासी दृष्टिकोण

नाम बदल्ने सन्दर्भमा आदिवासी दृष्टिकोण
पेनीभा, चारदामे, बाहुनवादीहरुले आदिवासी याक्थुङ (“लिम्बू”) राष्ट्रको ऐतिहासिक थातथलो याक्थुङ लाजेमा अवस्थित मुकुमलुङलाई “पाथीभारा” तथा सुःरित तेल्लकलाई “सुकेटार” र “सुकेटार” बिमानस्थललाई “रबिन्द्र अधिकारी विमानस्थल” नामाकरण गर्ने बाहुनवादी सरकारको निर्णयले याकथुङहरुको कन्सिरीको रौं ठाडो पार्ने तथा सेलाउदै गरेको रगत फेरी उमाल्ने काम गरेको छ । उपनिवेशवादी तथा बाहुनवादीहरु सबैले आदिवासीको ऐतिहासिकभू...