नाम बदल्ने सन्दर्भमा आदिवासी दृष्टिकोण

नाम बदल्ने सन्दर्भमा आदिवासी दृष्टिकोण
पेनीभा, चारदामे, बाहुनवादीहरुले आदिवासी याक्थुङ (“लिम्बू”) राष्ट्रको ऐतिहासिक थातथलो याक्थुङ लाजेमा अवस्थित मुकुमलुङलाई “पाथीभारा” तथा सुःरित तेल्लकलाई “सुकेटार” र “सुकेटार” बिमानस्थललाई “रबिन्द्र अधिकारी विमानस्थल” नामाकरण गर्ने बाहुनवादी सरकारको निर्णयले याकथुङहरुको कन्सिरीको रौं ठाडो पार्ने तथा सेलाउदै गरेको रगत फेरी उमाल्ने काम गरेको छ । उपनिवेशवादी तथा बाहुनवादीहरु सबैले आदिवासीको ऐतिहासिकभू...