गोर्खा आन्दोलन:”विभेदको अन्त्य भएको हेर्ने इच्छा छ”

गोर्खा आन्दोलन:”विभेदको अन्त्य भएको हेर्ने इच्छा छ”
विमला तुम्खेवा- विधवा पुष्पा राणा घले अचेल निकै थकित थकित देखिन्छिन । उनको शरीर लाटो बोधो मात्र हुन्छ । ब्रिटिस गोर्खा सिपाहीहरूले समानताका निम्ति २०२१ अगस्ट ७ देखि १९ सम्म बेलायतमा गरेको भोक हडतालमा सहभागी भएर फर्किएकी उनलाई अनसनमा बसेपछि खुट्टा सुन्निने, निद्रा नलाग्ने रोग लागेको हो । नेपाल फर्केर डाक्टरलाई देखाउँदा  भिटामीन डी कमी, सुगर र किड्नीमा पानी कम देखिएको छ  । पोखराका भरतजंग राणाकी छोरी...