हङकङमा जन्मिएका विमल गुरुङ स्मृति पुरस्कार: उत्कृष्ट पुस्तकलाई दुई लाख रुपैयाँ पुरस्कार दिइने

हङकङमा जन्मिएका विमल गुरुङ स्मृति पुरस्कार: उत्कृष्ट पुस्तकलाई दुई लाख रुपैयाँ पुरस्कार दिइने
धरान, सुनसरी । विमल स्मृति पुस्तकालयका संरक्षक  पुर्णवहादुर गुरुङले नेपाली साहित्यको उन्नयनका लागि १ करोड ४ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेको कुरा बताएका छ्न। विमल गुरुङको ५० औं जन्मजयन्तीको अवसरमा आयोजित कविता महोत्सवमा पुस्तकालयले प्रत्येक बर्ष उत्कृष्ट एक पुस्तकलाई २ लाख नगद राशिको ‘विमल कृति पुरस्कार’ प्रदान गर्ने  घोषणा पनि गरेको छ। महोत्सवमा बोल्ने क्रममा पुस्तकालयको तर्फबा...