साताको तीन कविता-कवि तीर्थ श्रेष्ठ

साताको तीन कविता-कवि तीर्थ श्रेष्ठ
कवि तीर्थ श्रेष्ठ तीसको दशकको शक्तीशाली कवि मध्येका एक हुन। उहाँको कविताहरुमा जीवन र मृत्युको गहिरो अनुभूति पाइन्छ। प्रेमप्रतिको शालीन अभिव्यक्ति उहाँको कविताको अर्को सुन्दर पक्ष हो । मन्द गतिमा चलायमान महासागर जस्तो उहाँको कविताहरुले समाजमा भएको बेथितिहरुलाई शान्त र शालिनरुपमा प्रस्तुत गरिहेको हुन्छ । हालसम्म उहाँको प्रकाशित कृति तीर्थ श्रेष्ठका कविताहरु, जिन्दगीको कुरुक्षेत्रबाट ,पाइलाका नीवहरुल...