रुक्सना लिम्बुलाई राजेश पायल राई म्युजिक एकेडेमी र केन्द्रमोशन पिक्चर्सबाट गीत तथा भिडियो निर्माण गरिदिने

रुक्सना लिम्बुलाई राजेश पायल राई म्युजिक एकेडेमी र केन्द्रमोशन पिक्चर्सबाट गीत तथा भिडियो निर्माण गरिदिने
धरान । द भ्वाइस किड्स नेपालको फाईनालिस्ट रुक्सना लिम्बुलाई धरान- बगरकोटस्थित लोक दोहोरी रेस्टुरेन्टमा आइतबार रुक्सना लिम्बु जिताउ अभियान धरानद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा धरानको बिभिन्न संघ-संस्थाद्वारा सम्मान गरिएको छ। कार्यक्रममा रुक्साना लिम्बु जिताऔं अभियानका तर्फबाट संयोजक मिना सिंगक र सागर सरगम चेम्जोङले सम्मान पत्र हस्तान्तरण गरेका थिए भने लिम्बु मंचका तर्फबाट संजोक हुक...