टंकी सबस्टेशनमा लोड व्यवस्थापन, विद्युत् आपूर्ति सहज

टंकी सबस्टेशनमा लोड व्यवस्थापन, विद्युत् आपूर्ति सहज
विराटनगर — नेपाल विद्युत प्राधिकरणको ३३/११ केभी टंकी सब स्टेशन अन्तर्गतको ३३ केभी विराटनगर–३ फिडरमा देखिएको अत्यधिक विद्युत् भार (ओभरलोड) को समस्या समाधान गर्न नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रले लोड व्यवस्थापन गरेको छ । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख राम उदगार शाह का अनुसार बढ्दो विद्युत् भारका कारण विराटनगर–३ फिडरबाट विद्युत् आपूर्तिमा समस्या देखिन थालेप...

न्युयोर्कमा किरात राइहरुले उभौली चाड मनाए

न्युयोर्कमा किरात राइहरुले उभौली चाड मनाए
युनाइटेड किरात राई अर्गनाइजेसन अमेरिका (UKROA- United Kirat Rai Organization America) को आयोजनामा गत जुन २७ तारीख  किरात समुदायको मुख्य चाड साकेला उभौली भव्यताका साथ समापन गरिएको छ। आफ्नो देश भुगोल भन्दा टाढा रहेर पनि आफ्नो पुर्खाको ईतिहास, माटोको सुगन्ध र जातीय पहिचानलाई जोगाई राख्ने माध्यमको रुपमा यस्ता कार्यक्रमहरु आयोजना गर्दै आइएकोछ। साकेला उभौलीमा आफ्नो पितृ पुर्खालाई मनाउदै प्रकृतिको पुजा ग...

मानव बिकास र समाजशास्त्रमाथि एक फरक दृष्टिकोण

मानव बिकास र समाजशास्त्रमाथि एक फरक दृष्टिकोण
-जीवन कुमार मादेन  बिचार - मानव सभ्यताको विकाससँगै विचार र भावना साटासाट गर्ने माध्यमका रूपमा भाषा र लिपिको प्रादुर्भाव भयो। मानव जातिको उत्पत्ति र प्रवासनको इतिहासलाई हेर्दा आमेजन बेसीहरु, इन्डोनेसिया र पोलिनेसियन द्विपहरुमा भन्दा मुख्यतया अफ्रिकी देशको Congo Basins and Victoria Lakes लाई आदिम थलो मानिन्छ, जहाँबाट क्रमशः मानव समूहहरू विश्वका विभिन्न कुना काप्चामा फैलिए। यसै प्रवासनको क्रममा आ...

नेपाल डे न्यु जर्सी २०२६ भव्यरूपमा सम्पन्न

नेपाल डे न्यु जर्सी २०२६ भव्यरूपमा सम्पन्न
फेयर लन, न्यु जर्सी अमेरिका । न्यु जर्सीको फेयर लनस्थित मेमोरियल पार्कमा जुन ६ तारीखका दिन  आयोजित नेपाल डे एनजे २०२६ भव्य रूपमा सम्पन्न भएको छ। नेपाली संस्कृति, कला, परम्परा तथा सामुदायिक एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा न्यु जर्सीसहित न्यूयोर्क, पेन्सिल्भेनिया, डेलावेयर, म्यासाचुसेट्स, बाल्टिमोर तथा अन्य छिमेकी राज्यहरूबाट उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको विशेष...

साताको तीन कविता- कवि दीपा राई पुन

साताको तीन कविता- कवि दीपा राई पुन
कवि  दीपा राई पुन नेपाली  साहित्यमा स्थापित नाम हो । उहाँको  कवितामा मानवीय प्रेम र  करुणालाई महसुुस गर्न सकिन्छ  । व्यक्तिगत रुपमा सधैं  शान्त र फुलहरुसँग रमाउन मन पराउने कवि दिपा राई पुनका कविताहरुले करुणा र समभावको बिचारलाई बोकेका छन् । प्रस्तुत छ साताको तीन कविता । अन्तरङ्ग अनुरोध म जहाँ पुग्छु त्यहाँ तिम्रो सम्झना पहिले आइपुग्छ, मेरो कमजोरीमा शक्ति तिमी हौ आउनु, सम्झनामा आइरहनु...

न्युयोर्कमा नेपाल परेड डे सम्पन्न

न्युयोर्कमा नेपाल परेड डे सम्पन्न
न्युयोर्क अमेरिका । न्यूयोर्कमा नेपाल परेड डे २०२६ (Nepal Parade Day 2026) भव्य तथा ऐतिहासिक रूपमा सम्पन्न भएको छ। न्युयोर्क सिटिको म्यान्ह्याटन क्षेत्रमा आयोजना गरिएको यस कार्यक्रममा हजारौं नेपालीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। महावाणिज्यदूतावासको प्रमुख संरक्षकत्व तथा एनआरएनए न्युयोर्क ( NRNA New York Chapter), फिप्ना (FIPNA) लगायत विभिन्न नेपाली संघ–संस्थाहरूद्वारा संयुक्त रूपमा आयोजित यस ...

साताको तीन कविता – कवि शान्ति लिम्बू

साताको तीन कविता – कवि शान्ति लिम्बू
भर्खरै "थेम्सको लहरमा तमोरकाे स्पर्श" कविताकृति बजाारमा आएकाे छ कवि शान्ति लिम्बूको । समय चेतलाई निक्कै शक्तिशाली रुपमा प्रस्तुत गरिएका उनका कविताहरु एक कविले बाचि ल्याएको समयको गहकिलो  दस्तावेज पनि हो । प्रस्तुत छ साताको तीन कविता । किन उस्तै छ तिम्रो  र मेरो कहानी  ? आफू जलेर अरुलाई शीतलता दिने पनि नभएका होईनन् अरुलाई जलाएर आगो ताप्ने पनि नदेखिएका होईनन् आफू  भोकै बसेर आफ्नो  का...

नेपाल आदिवासी जनजाति महासंघ, अमेरिकाको १० औं महाधिवेशन सम्पन्न

नेपाल आदिवासी जनजाति महासंघ, अमेरिकाको १० औं महाधिवेशन सम्पन्न
न्यूयोर्क,अमेरिका। नेपाल आदिवासी जनजाति महासंघ,अमेरिका (फिप्ना) को १० औं राष्ट्रिय महाधिवेशन यही अप्रिल १९ तारीख सम्पन्न भएको छ । अधिबेशनले नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको छ। महाधिवेशनबाट अध्यक्षमा पासाङ शेर्पा (एपी लामा शेर्पा) तथा महासचिवमा सुमन थाम्सुहाङ लिम्बु निर्विरोध निर्वाचित हुनुभएको छ। नयाँ नेतृत्व चयनसँगै अमेरिकामा रहेका नेपाली आदिवासी जनजाति समुदायबीच उत्साह र नयाँ आशा थपिएको ...

हामी नेपाली ग्लोबल न्युयोर्कको तेस्रो अधिवेशन सम्पन्न, अदिप तामाङ अध्यक्षमा निर्वाचित

हामी नेपाली ग्लोबल न्युयोर्कको तेस्रो अधिवेशन सम्पन्न, अदिप तामाङ अध्यक्षमा निर्वाचित
न्युयोर्क,ज्याक्सन हाइट्स — ‘हामी नेपाली ग्लोबल, यूएसए – न्युयोर्क सब–च्याप्टर’ को तेस्रो अधिवेशन ज्याक्सन हाइट्समा भव्यताका साथ सम्पन्न भएको छ। अधिवेशनले आगामी कार्यकाल (2026–2029) का लागि 21 सदस्यीय विशाल कार्यसमिति तथा विभागीय समितिहरू चयन गरेको छ जसले संस्थालाई थप सक्रिय र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । कार्यक्रमको पहिलो चरण तत्कालीन अध्यक्ष विरेन्द्र जङ्ग केसीको सभापतित्वमा सम्पन...

दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न

दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न
विराटनगर । विराटनगर महानगरपालिका–१६ दरैयामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बी.ओ.पी.) दरैयाको आयोजनामा  आज  लागुऔषध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । लागुऔषध विरुद्ध सजग रहन, शंकास्पद गतिविधि देखेमा सम्बन्धित निकायलाई जानकारी गराउन तथा समाजलाई सुरक्षित बनाउनको लागी सचेतनामुलक कार्यक्रम आयोजना गरिएको सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बी.ओ.पी.) दरैयाका सशस्त...