साताको तीन कविता – कवि हेम प्रभास

साताको तीन कविता – कवि हेम प्रभास
समकालीन नेपाली साहित्यमा लेखक  हेम प्रभास एक स्थापित नाम हो ।  बहुआयामिक व्यक्तित्वको धनी उहाँको  कविताहरुले सधैं  समाज र सत्ताको बेथितिको बिरोधमा प्रश्न गरिरहेको हुन्छ भने बिचारको आरोह अवरोहहरु निक्कै शुक्ष्मरुपमा उहाँको लेखनीमा आईरहेको हुन्छ। प्रस्तुत छ साताको तीन कविता । आँसु नसुहाउने आँखा संसारका कुनै चित्रकारले पनि निर्माण गर्न नसक्ने चम्किला आँखा छन् तिमीसँग र, ती आँखामा आँसु सुहाउँदै...

साताको तीन कविता – कवि साङसेन पंन्धाक

साताको तीन कविता – कवि साङसेन पंन्धाक
नेपाली साहित्यको कविता बिधामा एक शसक्त नाम हो कवि साङसेन पंन्धाक । उहाँको कविताहरुले प्रेमको एक फरक अनुभूति जसले मानिसको अन्तरमनसम्म छुन सक्छ । देश , समाजको ती समस्याहरु उहाँ कविताको अर्को महत्त्वपुर्ण पक्ष हो जसले राज्यसँग जवफदेहिता खोजीरहेको हुन्छ । प्रस्तुत छ साताको तीन कविता । भाउजु ताकी रहेको मुन्धुमी पात्र  हाउ भण्डारी भाउजु दाजुले धर्ती छोडेर गए पछि कति लगाउछौ त्यो सेतो बन्धन...? कति बस...

साताको तीन कविता – कवि एस्पी कोइराला

साताको तीन कविता – कवि एस्पी कोइराला
नेपाली साहित्यको क्षेत्रमा परिचित तथा सम्मानित नाम हो एस्पी कोइराला , पुर्व अर्थमन्त्री तथा नेपाल सरकारको पुर्व सचिव  उहाँका कविताहरुले नेपाली समाजको मनोदशा र भुगोललाई निक्कै नजिकबाट चित्रण गरेको हुन्छ । मानवीय संवेदनाको प्रतिविम्ब बोकेका यी कविताहरु कवि आफ्नै  भोगाईको एक शसक्त उदाहरण पनि हो । प्रस्तुत छ साताको तीन कविता । खाल्डो खाल्डो यहाँ— कत्ति खनियो र कत्ति पुरियो ? इतिहास आफैँ अलमल्...

साताको तीन कविता – कवि धर्मेन्द्र नेम्बाङ

साताको तीन कविता – कवि धर्मेन्द्र नेम्बाङ
समकालीन नेपाली साहित्य र राजनितीको एक गहकिलो व्यक्तित्व लेखक धर्वेन्द्र नेम्बाङ लेखन , विश्लेषण र राजनितिको क्षेत्रमा स्थापित उहाँले पचासको दशकका नेपाली साहित्यमा 'रंङ्गवाद 'दृष्टिकोणलाई स्थापित गर्नेमध्ये एक हुनुहुन्छ । साहित्यमा बहुरङ्गवादी चिन्तनलाई आत्मासात गर्ने नेम्वाङको लेखनले सांस्कृतिक अन्तरघुलनको मनोविज्ञानलाई दृष्टिगोचर गरेको पाइन्छ । उहाँको ट्राभलिङ फिलोसोफीमा आधारित उपन्यास रातो बाघमा...

साताको तीन कविता – कवि जगत नवोदित

साताको तीन कविता – कवि जगत नवोदित
पचासको दशकको प्रखर कवि जगत नवोदित हाल बेलायतमा बसोबास गर्नुहुन्छ । बेलायती सेनामा अफिसर तहमा  कार्यरत उहाँको लेखनले मानवीय मनोवज्ञान र सामाजिक मुद्दाहरूलाई निक्कै मिहिनरुपमा उजागर गरेको हुन्छ । हालसम्म उहाँको प्रकाशित कृतिहरु: जीवन अनुभूति (कविता संग्रह), अक्षय आकृति (मुक्तक संग्रह), काँचो मुद्दा (कविता संग्रह) प्रकाशित छ । विभिन्न राष्ट्रिय पुरस्कारहरुबाट सममानित आजको साताको तीन कवितामा उहाँको कव...

साताको तीन कविता -कवि भीम विरही

साताको तीन कविता -कवि भीम विरही
  लेखक भीम विरही राई भारतीय सेनाबाट सेवानिवृत सैनिक अधिकृत हुनुहुन्छ । हालसम्म उहाँको  प्रकाशित कृतिहरु बिदेशी सिपाही (युद्ध उपन्यास) दबिएका आवाजहरु  (कविता सङ्ग्रह) बारुदले कोरेका अक्षरहरु (युद्ध कवितासङ्ग्रह) प्रकाशित हुनुको साथै  दर्जन भन्दा बढि  रेकर्डेड गीतहरू  छन् ।  विभिन्न  पुरस्कारहरुबाट पुरस्कृत हुनुहुन्छ । उहाँको  लेखनीमा आफ्नै जीवनले भोगी ल्याएका अनुभवहरु रहनुको साथै मानवीय  सं...

साताको तीन कविता- कवि दीपा राई पुन

साताको तीन कविता- कवि दीपा राई पुन
कवि  दीपा राई पुन नेपाली  साहित्यमा स्थापित नाम हो । उहाँको  कवितामा मानवीय प्रेम र  करुणालाई महसुुस गर्न सकिन्छ  । व्यक्तिगत रुपमा सधैं  शान्त र फुलहरुसँग रमाउन मन पराउने कवि दिपा राई पुनका कविताहरुले करुणा र समभावको बिचारलाई बोकेका छन् । प्रस्तुत छ साताको तीन कविता । अन्तरङ्ग अनुरोध म जहाँ पुग्छु त्यहाँ तिम्रो सम्झना पहिले आइपुग्छ, मेरो कमजोरीमा शक्ति तिमी हौ आउनु, सम्झनामा आइरहनु...

साताको तीन कविता – कवि मिथोच

साताको  तीन कविता – कवि मिथोच
पछिल्लो  पुस्तामा कवि मिथोच  बिचारसहित नेपाली साहित्यमा आएको सुन्दर कवि हुनुहुन्छ । समकालीन लेखनमा विसंगतबाद र यथार्थप्रतिको बिद्रोह उहाँको कविताले बोकेका दृष्टिकोण हुन् जसले उनलाई कविताको भीडमा अलग्ग उभ्याएको स छ । प्रस्तुत छ साताको तीन कविता । उमेरको पात जीवनको हाँगाबाट झर्दै गईरहेको छ उमेरको पाँच पहिलो पातमा म पनि बालक थिएँ दोस्रो पातमा वयस्क थिएँ तेस्रो पातमा वृद्व भएको छु । अनुहारम...

साताको तीन कविता – कवि शान्ति लिम्बू

साताको तीन कविता – कवि शान्ति लिम्बू
भर्खरै "थेम्सको लहरमा तमोरकाे स्पर्श" कविताकृति बजाारमा आएकाे छ कवि शान्ति लिम्बूको । समय चेतलाई निक्कै शक्तिशाली रुपमा प्रस्तुत गरिएका उनका कविताहरु एक कविले बाचि ल्याएको समयको गहकिलो  दस्तावेज पनि हो । प्रस्तुत छ साताको तीन कविता । किन उस्तै छ तिम्रो  र मेरो कहानी  ? आफू जलेर अरुलाई शीतलता दिने पनि नभएका होईनन् अरुलाई जलाएर आगो ताप्ने पनि नदेखिएका होईनन् आफू  भोकै बसेर आफ्नो  का...

साताको तीन कविता – कवि स्वप्निल स्मृति

साताको तीन कविता – कवि स्वप्निल स्मृति
नेपाली कविता लेखनमा एक जवरजस्त नाम हो कवि स्वप्निल स्मृति । मान्छेका मनोदशा र समाजको परिदृश्य जस्ताको त्यस्तै  जीवन्त र मर्मस्पर्शी अनि बिचारको दृष्टिकोणले आशाको उज्यालो प्रकाश छर्न सफल उनका कविताहरु नेपाली कविताहरुको एक मानक हो जसलाई  पढेर जो कोहीले महसुस गर्न सक्छन्  र सोच्न  बाध्य हुनेछन् । प्रस्तुत छ साताको तीन कविता । शङ्खेकीरा  म हुँ शङ्खेकीरा ….. ढि-लो गरि चिप्लिरहेको ….. मेरुदण्ड...