साताको तीन कविता – कवि बज्रकुमार राई
पचासको दशकको राम्रो कवि बज्रकुमार राई आफ्नो समकालीनमाझ साच्चिकै सुन्दर कविता लेख्ने कवि हुनुहुन्छ , उहाँले धेरै बर्ष आफ्नो कविताहरुलाई सार्वजनिक गर्नु भएन। पछिल्लो समय नयाँ कृतिको तयारीमा हुनुहुन्छ । उहाँको लेखनीले वर्तमान समयको विसंगति र राज्य व्यवस्थाको बेथितिको बिरोधमा आफ्नै स्टाईलले व्यङ्ग्य प्रहार गरिरहेका हुन्छ । समकालीन कविता लेखनको भीडमा आफ्नै अनुहार लिएर उभिएका यी कविताहरुले मानवीय संवेदन...









