आदिवासी जनजाति साहित्यकार/लेखक महासंघको अध्यक्षमा राजन मुकारुङ

आदिवासी जनजाति साहित्यकार/लेखक महासंघको अध्यक्षमा राजन मुकारुङ
ललितपुर । लेखक राजन मुकारुङको अध्यक्षतामा आदिवासी जनजाति साहित्यकाररलेखक महासंघको प्रथम केन्द्रीय कार्यसमिति गठन भएको छ । ललितपुरको यालाखिम रेष्टुरेन्टमा चैत्र ८ गते सम्पन्न महासंघको दुई दिने राष्ट्रिय भेलाले सर्वसम्मतिमा महासंघको केन्द्रीय कार्यसमिति चयन गरेको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा टङ्क सेलिङ, उपाध्यक्षमा रजनीमिला, जगबहादुर बुढा, डा. विष्णुकुमार सिङजाली, वेचन उराँव, डा. कृष्णराज सर्वहा...

साताको तीन कविता

साताको तीन कविता
विगत एक दशक देखि कविता लेख्दै आएका केरुङ हाङ्सेम आफ्नो लेखनमा स्पष्ट कवि हुन् । पहिचानको मुद्धा नेपाली साहित्यको केन्द्रमा बहस हुनुपर्छ भन्ने जिकिर गर्दै आएका यी कवि आफ्नो कविताहरुमा पनि त्यतिकै धारिला छन् प्रस्तुत छ साताको तीन कविता । अनुहारको स्केच छिटो छिटो पाईला चालिरहेछ प्रलय घडी प्राचीन बस्तीको छातिमा निवस्त्र सुतिरहेछ कामुक रात, सम्भोग गर्न खोजी रहेछ समय घाटतिर राँके भुतहरु एक दुई तीन ह...

चीनीयाँ विश्व व्यवस्थाको प्रश्न

चीनीयाँ विश्व व्यवस्थाको प्रश्न
अमेरिकी जनतालाई चुनावमा भोट कसरी हाल्ने थाहा छ । चीनीयाँ जनताहरुलाई चुनावमा भोट हाल्न आउदैन । अमेरिकी जनता आफ्नो संविधानको व्यक्तिगत स्वतन्त्रताको बखान गरेर थाक्दैनन् । चीनीयाँ जनतालाई व्यक्ति भन्दा परिवार ठुलो, परिवार भन्दा समाज र समाज भन्दा राष्ट्र ठूलो भन्ने कन्फुसीयाली मन्त्र थाहा छ । दुई भिन्न राजनीतिक र साँस्कृतिक पद्धति भएका यी दुई मुलुकहरु अहिले प्रतिस्पर्धी भएका छन । अमेरिकी संस्थापन पक्...

जिम्मा

जिम्मा
                                                              कथा टंकेको घरमा रातभरी हल्ला थियो । उसको बानी नै यस्तै हो । सधैं रक्सी खाने । सधैं स्वास्नी पिट्ने । केटाकेटीको चिहिलबिहिल । छिमेकीको पनि हैरान । सबभन्दा नजिक शम्भुको घर छ । एकदिन हैन, दुईदिन हैन । सधैं कति बिगार्नु निद्रा ? राखे राखोस, स्वास्नी उसकै हो । मारे मारोस, थुनिने ऊ नै हो । शम्भु गएन टंकेको घरमा । अरु पनि कोही गएनन् । बर्षौं...

खुवालुङ भत्काउनु भनेको यो देशका आदिवासी जनजातीहरुको पहिचान समाप्त गर्न राज्य अग्रसर हुनु हो ।

खुवालुङ भत्काउनु भनेको यो देशका आदिवासी जनजातीहरुको पहिचान समाप्त गर्न राज्य अग्रसर हुनु हो ।
पछिल्लो समय प्रभानमन्त्री केपी शर्मा वलीले किराँत समुदायको आस्थाको प्रतीक खुवालुङ ढुङ्गालाई फुटाएर कोशीमा जहाज चलाउने अभिव्यक्ती दिएपछि प्रतिगमनको विरुद्ध बृहत् नागरिक आन्दोलनसँग जोडिएर लेखक कलाकार रङ्गकर्मी रसमाजिक अभियान्ताहरुले निरन्तर अवाज उठाइरहेका छन् । तमोर, अरुण र दुधकोशीको संगमस्थलका रहेको उक्त ढुङ्गा आदिवासी समुदायभित्र बिशेष राई , लिम्बु याख्खा जिरेल लगायतका जनजातीहरुको आस्थाको केन्द...

सत्ताको शहरमा !!!

सत्ताको शहरमा !!!
कथा ऊ, उभियो । अरुहरू जसरी उभिन्छन् त्यसरी नै सडकको चौराहामा उभियो । खुला चौबाटो छ । ओहोरदोहोर गर्ने सबारी र पैदल यात्रीहरूले सडक व्यस्त हो भन्ने सूचना गरेका छन् । सडकमा सोद्देश्य हिँडेकाहरू थोरैजस्ता र निरूद्देश्य भौँतारिएकाहरू धेरैजस्ता लाग्छन् । हिँड्नैलाई सडक बनेको बुझ्नेहरू, बाटो छ त्यसैले हिँडिएको छ भनेर बुझ्नेहरू र हिँड्नलाई सडक चाहिन्छ भनेर बुझ्ने यी सबै यो चौबाटो भएर हिँडेका छन् । चौबा...

साताको तीन कविता

साताको तीन कविता
रोल्पामा जन्मीएकी कवि संगीत मगर हाल दाङमा बसेर लेखनलाई अगाडी बढाईरहेकी छीन् । यसका साथै फेसन डिजाइन, फिल्म मेकिङ उनको उनको अर्को रुचीको बिषय हो। कवितामा प्रेमलाई बडो शान्तसँग अभिव्यक्त गर्नु उनको लेखनको बिशेषता हो। प्रस्तुत छ उनको तीन कविता । तिमी र उज्यालोको कथा तिमीलाई थाहा छ ? यो शहर भन्दा टाढाको एक दुनियाँ जहाँ प्रकृति रंगिन्छ – सेताम्मे हिउँले गुँरासका रहरलाग्दा थुँगाले । दुःख नाचेको भूगोल...

अभौतिक प्रेम

अभौतिक प्रेम
कथा चौतरामाथिको बुढो वरको फेदमा तिमी तपस्वी झैँ घोत्लिरहेका थियौ । ढुङ्गैढुङ्गाका सिढीँ चढेर उक्लिएपछि तिम्रो मधुरो लालटिनको छेउमा पुगेँ म। तिम्रा चिम्सा आँखा केही थाहा नभएझैं स्थिर निहुरिरहेका थिए । त्यहीँ नजिकैको जरुवा धाराको पानी तपतप गर्दै तिम्रो एकान्तसँग अझै नजिकिरहेको थियो। म आफ्नो हातको अगुल्टोलाई अलि परको अगेनोमा राखेर तिमीलाई नियालिरहेँ। तिम्रा मोटा चस्मा र चाउरिएका आँखाका डिलहरुले त...

साताको तीन कविता

साताको तीन कविता
बि स २०५५ साल मै 'जीवन अनुभुती' कविता सङ्ग्रह लिएर नेपाली साहित्यमा पदार्पण गरेका कवि जगत नवोदित, बेलायतमा बिगत बीस बर्ष देखि साहित्य सिर्जनामा कृयाशिल छन। बिभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय कविता प्रतियोगिताहरुमा पुरस्कृत उनी नेपाल प्रज्ञा प्रतिष्ठान , तथा बिमल स्‍मृति पुस्तकालय धरानबाट आयोजित कविता महोत्सबहरुमा समेत पुरस्कृत हुन। अन्तरास्ट्रिय साहित्य समाजको केन्द्रिय उपाध्यक्ष्य (युरोप कोर्डि...

नेपाली साहित्यमा चुपचाप एउटा शालिन आकृति

नेपाली साहित्यमा चुपचाप एउटा शालिन आकृति
“प्रकृतीलाई प्रेम गर्नुपर्छ । यो पृथ्वीमा बसोबास गर्ने सबै प्राणी जीवजन्तु बन बनस्पतिको साझा बासस्थान हो पृथ्वी भन्ने कुरा मान्छेले भुलीसकेको समयमा मान्छेलाइ प्रकृतिले एकपल्ट सम्झाएको अवस्था हो आजको समय । ” यसो भनीरहदा उनका कूनै आदिमाताको अनुहार जस्तो सम्मोदित आँखा, सेतै फूलेको सिल्की कपाल , निधारमा सानो गाडा रातो टिका,आखाँमा पावारवाला चस्मा,सहजै कसैलाई खिच्न सक्ने शालीन मूस्कान , कसैले पहिलो पल्...