साताको तीन कविता – कवि मनप्रसाद सुब्बा
कवि मनप्रसाद सुब्बा भारतीय नेपाली लेखनका एक जबरजस्त व्यक्तित्व हो जसका कविताहरुले नेपाल भारत र बिश्वका अन्य भाषाहरुमा आफ्नै स्वरूपमा सम्वाद गर्ने हिम्मत गर्छ । उहाँका लेखनीले नेपाली कविताको बैचारिकीपनलाई स्पष्ट बोल्ने हिम्मत गर्छ । ज्याद्रोरुप र शालीनता उहाँका कविताहरुको आभारभूत शक्ती हो । लेखनकै कारण पाठकहरुमाझ आफ्नो अलग्गै पहिचान बनाउन सफल कवि सुब्बा यो समयको एक शक्तीशाली लेखक हुन् । प्रस्तुत छ ...









