साताको तीन कविता – कवि भगवती बस्नेत
कवि भगवती बस्नेत नेपाली साहित्यमा स्थापित नाम हो । कविता लेखन र साहित्यिक पत्रकारिता सकृय उहाँको कविताहरुमा प्रेम र अनुरागको संयोजन पाईन्छ । कथा, कविता , गीत र मुक्तक लेखनमा सकृय उहाँ पत्थर गजल साधना सम्मान , अनेसास भानु बर्ष उत्कृष्ट लेखक ,भानुभक्त काव्य पुरस्कार, विश्व नारी नेपाली साहित्य स्वर्ण पदक , भानुभक्त आचार्य स्वर्ण पदक लगायतका सम्मानबाट सम्मानित हुनुहुन्छ । हाल स्रष्टा र साहित्य कार्यक्...









