साताको तीन कविता – कवि जगत नवोदित
पचासको दशकको प्रखर कवि जगत नवोदित हाल बेलायतमा बसोबास गर्नुहुन्छ । बेलायती सेनामा अफिसर तहमा कार्यरत उहाँको लेखनले मानवीय मनोवज्ञान र सामाजिक मुद्दाहरूलाई निक्कै मिहिनरुपमा उजागर गरेको हुन्छ । हालसम्म उहाँको प्रकाशित कृतिहरु: जीवन अनुभूति (कविता संग्रह), अक्षय आकृति (मुक्तक संग्रह), काँचो मुद्दा (कविता संग्रह) प्रकाशित छ । विभिन्न राष्ट्रिय पुरस्कारहरुबाट सममानित आजको साताको तीन कवितामा उहाँको कव...









