अव्यक्त प्रेम
बालिका बान्तावा-
हेल्लो नुयाङ के गर्दै छस ?
नयाँ किताबहरू एकदुईटा छन् तिनै पढ्दैछु , अ भन खान्नुमा किन फोन गरिस ?
नुयाङ हेर न म प्रेममा छु यार ।
राम्रो कुरा , प्रेम सधै अंकुराई रहनुपर्छ प्रेमले जीवनमा उर्जा दिन्छ सधै जवान राख्छ ।
नुयाङ तैले भनेको ठिकै हो कि तर मेरो प्रेम ईलिगल भईदियो।
प्रेम पनि ईलिगल हुन्छ र ? म प्रश्न गर्छु
हुन्छ नि ....
कसरी ? मेरो फेरी प्रश्न।
जे काम मबाट हुदैन म कहि...









