साताको तीन कविता – कवि अशेष मल्ल
नेपाली रङ्गमञ्च र साहित्यको क्षेत्रमा एक कालजयी नाम हो अशेष मल्ल । झण्डै आधा दशक भन्दा लामो समयदेखि नेपाली कला र साहित्यमा क्रियाशील मल्ल आधुनिक नेपाली नाटकको एक महत्त्वपूर्ण नाम हो । कवितामा पनि आफ्नो विशिष्ट पहिचान रहेको मल्लका कविता आजको शनिवारमा हामीले समावेश गरेका छौ । प्रस्तुत छ साताको तीन कविता ।
देउता र मानिस
साेचे जति सबै पुग्ने भए
मानिस स्वयं देउता हुन्थे
बन्द हुन्थे सायद
...









