साताको तीन कविता – कवि एस्पी कोइराला
नेपाली साहित्यको क्षेत्रमा परिचित तथा सम्मानित नाम हो एस्पी कोइराला , पुर्व अर्थमन्त्री तथा नेपाल सरकारको पुर्व सचिव उहाँका कविताहरुले नेपाली समाजको मनोदशा र भुगोललाई निक्कै नजिकबाट चित्रण गरेको हुन्छ । मानवीय संवेदनाको प्रतिविम्ब बोकेका यी कविताहरु कवि आफ्नै भोगाईको एक शसक्त उदाहरण पनि हो । प्रस्तुत छ साताको तीन कविता ।
खाल्डो
खाल्डो यहाँ—
कत्ति खनियो
र कत्ति पुरियो ?
इतिहास आफैँ अलमल्...









