बिगत दुई दशकको मात्रै कुरा गर्ने हो भने पनि महिला लेखकको उपस्थीति नेपाली साहित्यमा एकदम राम्रो भएको छ
२०२०मा काठमाण्डौंको कलंकी वडा नं १४ खड्कागाउँमा जन्मीनु भएकी गीता खत्री डायस्परीक साहित्यमा सधै चर्चामा रहीरहने नाम हो । पाटन संयुक्त क्याम्पसबाट स्नातक गरेर पेरिसमा एलाएन्स फ्रान्सेबाट फ्रेन्च भाषाको अध्ययन तथा न्यूयोर्कको हण्टर कलेजबाट ओमन लिडरशीप कोर्स पूरा गरेकी केही समय उहाँको संलग्नता शिक्षण पेशामा पनि रहेकोे थियो । त्यसपछि विभिन्न सामाजिक तथा साँस्कृतिक कार्यमा सलग्न हुँदै अन्तर्राष्ट्रिय न...









