झुमा लिम्बुको आवाज एक अलग अनूभुतिको आभास

झुमा लिम्बुको आवाज एक अलग अनूभुतिको आभास
शनिवार व्यक्तित्व- आधुनिक तथा लोकपप शैलीको गीतको माध्यमबाट आफ्नो छुट्टै व्यक्तित्व बनाउन सफल झुमा लिम्बू नेपाली संगीत क्षेत्रकी एक स्थापित गायिका हुनुहुन्छ। झुमा लिम्बूका गीतहरू समाज, संस्कृति र जीवनसँग सम्बन्धित विषयवस्तुहरूमा आधारित हुन्छन् । फरक आवाज र शब्द चयनका कारण नेपाली गीतसंगीतको भिडमा अलग व्यक्तित्वको साथ उभिन सफल उहाँको आवाज मिठासपूर्ण, सशक्त र गहिरो भावनात्मक अभिव्यक्तिले भरिएको हुन...

नेपाल स्रष्टा समाजको स्थापना दिवसमा विभिन्न सम्मान अर्पण

नेपाल स्रष्टा समाजको स्थापना दिवसमा विभिन्न सम्मान अर्पण
काठमाडौं । नेपाल स्रष्टा समाजले मंगलबार राजधानीमा आयोजित भव्य कार्यक्रममा समाजले आफ्नो स्थापना दिवस स्रष्टा सम्मान अर्पण गर्दै मनाएको छ । समाजद्धारा बृहद कार्यक्रमका बीच नगद २१हजार १ सय ११ सहितको सुभद्रा – विश्वराज स्रष्टा सम्मान-२०८१, वरिष्ठ संस्कृतिविद तथा साहित्यकार आर.डी.प्रभास चटौत तथा नगद रु.१५ हजार एक सय रुपैयाँ राशी सहितको कँडेल युवा स्रष्टा सम्मान-२०८१ युवा कवि मनोज भण्डारीलाई समर्पण...

साताको तीन कविता – कवि ऋतेश

साताको तीन कविता – कवि ऋतेश
पछिल्लो समय युवा पुस्ताबिच सुन्दर कविता लेखीरहेका कवि ऋतेश एक राम्रो सम्भावना भएका कवि हुन । उनका कविताहरुले मानवीय समवेदनालाई शसक्त रुपमा प्रस्तुत गरेका हुन्छन् । निक्कै कोमल यी कविताहरु नेपाली साहित्यको क्षेत्रमा चाँपका फुलहरु झैँ रहनेछन् भन्न सकिन्छ । प्रस्तुत छ साताको तीन कविता । जरा  एक गाँस काँचो पृथ्वी निलेर एक घुड्को अमिलो समुन्द्र पिएर आकाशको धरातल खोजिरहेका मरुभूमि आँखाहरू ...

स्मरणमा जीवनयात्रा”को लोकार्पण

स्मरणमा जीवनयात्रा”को लोकार्पण
काठमाडौं । साहित्यकार उद्धव सापकोटाको निबन्ध कृति "संस्मरणमा जीवनयात्रा"को लोकार्पण सम्पन्न भएको छ । बुधबार नेपाल स्रष्टा समाजद्धारा राजधानीमा आयोजित एक कार्यक्रममा नेपाली सेनाका अ.प्रा. सेनापति राजेन्द्र क्षेत्री,समाजका अध्यक्ष तथा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ 'रोदन',बरिष्ठ कवि हरि अधिकारी र सर्जक उद्धव सापकोटा लगायतले उक्त कृति लोकार्पण गरे । कार्यक्रममा प्रमुख अतिथि अ.प्रा.सेनापति क्षेत्...

साताको तीन कविता – कवि केरुङ हाङ्सेम

साताको तीन कविता – कवि केरुङ हाङ्सेम
कोरियामा बसेर साहित्य साधना गरिरहेका बर्तमान समयको शक्तीशाली कवि केरुङ हाङ्सेमको लेखनमा सिमान्तकृत बिषयहरु जबरजस्त रुपमा उठान भएका हुन्छन् । लोकतन्त्र , समावेशीता, मानव अधिकारको स्वर उनको कविताको प्रमूख मुद्दा हुन् । कविताका हरेक शब्दहरु एक गहकिलो ढुङ्गा जस्तो यी कविताहरुले तिखो प्रश्न गरिरहेका छन् । प्रस्तुत छ साताको तीन कविता । म सपना सित यात्रा गर्छु भर्खरै, समय गोजीमा फक्ताङलुङ के चढिर...

साताको तीन कविता – कवि मनिषा गौचन

साताको तीन कविता – कवि मनिषा गौचन
नेपाली साहित्यको कविता र आख्यान लेखनमा दुई दशकदेखि हस्ताक्षेपकारी रुपमा उपस्थिति जनाईरहेकी लेखक मनिषा गौचन नेपाली साहित्यमा अग्रपङ्तीमा रहेकी लेखक हुन् । उनका लेखनले समाजमा पीँधमा रहेका मानिसका आवाजलाई मुखरित गरिरहेको हुन्छ । प्रस्तुत छ साताको तीन कविता । तिमी नदी साँझ गहिरिएर रात हुदै गयो म पर्खाइमा रुझ्दै थिएँ झरी म माथि निरन्तर झरिरहेथ्यो रात सर्प हुँदै मलाई डस्न आत्तुर थियो यो छटपट...

प्रदेश प्रज्ञा प्रतिष्ठान कानुन लोकतान्त्रिक बनाउन साहित्यकारहरूको सुझाव

प्रदेश प्रज्ञा प्रतिष्ठान कानुन लोकतान्त्रिक बनाउन साहित्यकारहरूको सुझाव
विराटनगर ÷ नेकपा एमाले कोशी प्रदेश कमिटीको कला, साहित्य तथा संस्कृति विभागले प्रदेश सरकारलाई विभिन्न सातबुँदे सुझाव दिएको छ । प्रदेशमा रहेको समग्र साहित्य, कला, संस्कृतिको संरक्षण, सम्वद्र्धन र उत्थानका लागि गम्भीर हुन कमिटीले आग्रह पनि गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेटेर विभागका प्रमुख खेम नेपाली नेतृत्वको टोलीले ७ बुँदे लिखित सुझाव दिएको हो । प्रदेश सरकारको सामाजिक विकास मन्...

संगीतालयद्वारा विभिन्न क्षेत्रका व्यक्तिहरु सम्मानित

संगीतालयद्वारा विभिन्न क्षेत्रका व्यक्तिहरु सम्मानित
विराटनगर ÷ विराटनगर स्थित स्वर संगम संगीतालयले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । ३० औं वार्षिकोत्सवका अवसरमा संगीतालयले साहित्य, समाजसेवा, संगीत, ललितकलालगायतका क्षेत्रमा योगदान दिने स्रष्टाहरुलाई सम्मान गरेको हो । स्वरसम्राट नारायणगोपालको ३४ औं स्मृति दिवसको सन्दर्भसमेत पारेर आयोजित कार्यक्रममा संगीतालयका तर्फबाट विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले साहित्...

साताको तीन कविता – कवि  दीपा मग्राती

साताको तीन कविता – कवि  दीपा मग्राती
दीपा मग्राती पछिल्लो समयमा पिँधमा पारिएका नागरिकको सरोकारको बिषयमा सचेत भएर कविता लेखीरहेकी एक शानदार कवि हुन् । उनका कविताहरुले जवरजस्त रुपमा अन्याय , अत्याचार , अनुराग र प्रेमको बिषयमा जिकिर गरिरहेका हुन्छन् ।प्रस्तुत छ साताको तीन कविता । देशमा मेरो अनुहार मैले टेकेको यो माटो मलाई सबैभन्दा प्रिय लाग्छ बिहानीको लालिले छपक्कै छोपेको हिमालहरुको सुन्दरता मेरै पेवा झैँ लाग्छ चार कुने रुमाल ...

साताको तीन कविता – कवि रसुवाली कवि

साताको तीन कविता – कवि रसुवाली कवि
कवि रसुवाली कवि बिशेष कम्युनिस्ट आन्दोलनमा सक्रिय छन् । प्रगतिशील साहित्य र कवितामा रुचि राख्ने उनका कविताहरुले असमानता र अन्यायको बिरोधमा प्रतिकार गरेका हुन्छन् । बिरोधको  अभिव्यक्तिलाई सटिक र शसक्तरुपमा लेखनमा राख्न सक्नु उनको कविताको शक्ती हो। प्रस्तुत छ साताको तीन कविता ।   मोहन वैद्यको हाँसो र तत् सम्बन्धी सौन्दर्य चिन्तन बैरागलाग्दो बैरागी मौसमविरुद्ध एउटा आशालाग्दो सम्भावनाका...