प्रियारानी लामा र प्रविण डिसि अभिनित ‘विश्वासको घर’ बजारमा
काठमाडौँ । प्रवासमा रहेर पनि नेपाली सुगम संगीतमा कृयाशिल गायिका सुष्मा राई र गायक शिव संगम राईको स्वरमा रहेकोको गीत ‘विश्वासको घर’ सार्वजनिक भएको छ । इश्वर चाम्लिङको शब्द तथा शिव संगम राईको संगीत र सुन्दर लामाको संगीत संयोजन गीतमा रहेको छ ।
मायामा डुबेका प्रेमील जोडि बीचको प्रेमको भावलाई चित्रण गरिएको छ । नेपाली मौलिक पनमा तयार पारिएको भिडियोमा प्रेमको सुन्दर परिभाषालाई कलात्मक रुपमा भिडियोमा देख...









