बसन्त बस्नेतको उपन्यास ‘महाभारा’ बिमोचन
पत्रकार एवम् लेखक बसन्त बस्नेतको उपन्यास ‘महाभारा’ सार्वजनिक गरिएको छ । काठमाडौंको बौद्धस्थित तारागाउँ म्युजियममा शनिबार आयोजित विशेष कार्यक्रममा बस्नेतकी छोरी अनुदिता बस्नेतले उपन्यास विमोचन गरेकी हुन् ।
कार्यक्रममा लेखक एवम् पत्रकार शिवानीसिंह थारुले पुस्तक लेखनदेखि यसका पात्रहरूको मनोविज्ञानका विविध पक्षमा आधारित रहेर बस्नेतसँग संवाद गरेकी थिइन् । भने लेखक उपेन्द्र सुब्बाले महाभारा पहरामा फ...









