लिम्बुवान स्वायत्तता र छकलीटार प्लेनमका निर्णयहरु
भुमि अधिकारको लागि लामो समयदेखि संघर्षरत याक्थुङ (लिम्बू) थरगतहरूको २०७८ मंसिर १७ र १८ गते बसेको भेला तथा बैठकले सर्वाधिक महत्वको निर्णयहरु पारित गरेको छ । याक्थुङ (लिम्बू) थरगत सहजीकरण समूहका संयोजक नन्द कन्दङवाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ती जारी गर्दै छकलीटार बैठकको निर्णयहरूको साराँश सार्वजनिक गरेका हुन । १ सय पन्ध्र लिम्बू थरगत (याक्थुङ सयङ) का ३ सय बीसभन्दा बढी प्रतिनिधीहरूले भाग ल...









