प्रतिबन्धित तियानमेन नरसंहारको सम्झनामा हुने मौन जुलुससंग संबंधित केसमा चौ हाङ तुङलाई जेल

प्रतिबन्धित तियानमेन नरसंहारको सम्झनामा हुने मौन जुलुससंग संबंधित केसमा चौ हाङ तुङलाई जेल
क्रान्ति सुब्बा यो समाचारको अडियो सुन्नुहोस प्रतिबन्धित हुनु पुर्व बेजिङको तियानमेन स्क्वायरमा भएको नरसंहारको सम्झनामा प्रत्येक वर्ष जुन महिनाको ४ तारीख हङकङको भिक्टोरिया पार्कमा मैनबत्ती जलाएर रातभरि शान्तिपूर्ण मौन जुलुसको आयोजना हुन्थ्यो । तर हङकङमा सुरक्षा कानुन लागू भए यता यो रयाली गर्न निशेध गरिएको छ। सुरक्षा कानुनको प्रकोपमा परेपछि यो कार्यक्रम वर्षेनी आयोजना गर्ने आयोजक संस्था नै...

प्रीयारानी लामा अभिनित`सिमल भुवा´ गीत सार्वजनिक

प्रीयारानी लामा अभिनित`सिमल भुवा´ गीत सार्वजनिक
काठमाडौ ।`सरिताको दिदी´ गीतको सफलतापछि गायक अनीश ओकिलीले आफ्नै आवाज, शब्द तथा सङ्गीतमा गीत `सिमल भुवा´ बजारमा ल्याएका छन । गोपाल रसाइलीको सङ्गीत संयोजन रहेको गीतको भिडियो निर्देशन ओरिअन टिमले गरेको हो । भिडियोको कन्सेप्ट गायक ओकिलीकै रहेको छ । मिस विश्व कस्मोपोलिटन–२०१९ , टिभी टुडे कफी गफकि संचालिका, कोरियोग्राफर  एंव मोडल प्रियारानी लामाको ध्यानाकर्षण आजभोलि अभिनय तिर पनि गएको देखिन्...

एकदेव लिम्बु , रचना रिमाल र अस्मिता अधिकारी पहिलो पल्ट धरान आउँदै

एकदेव लिम्बु , रचना रिमाल र अस्मिता अधिकारी पहिलो पल्ट धरान आउँदै
धरान।   धरानमा गर्माएको सांगीतिक माहोललाई अझ संगीतमय बनाउन युवापुस्ताका तीन लोकप्रिय गायक गायिकाहरु एकदेव लिम्बु , रचना रिमाल र अस्मिता अधिकारी   आउँदो पौष २४ गते शनिबार धरानमा आयोजना हुने " नेपालआइस मनोरन्जन धमाका २०२२ "मा आफ्नो प्रस्तुति दिन आउने भएका छन्। धरानको पब्लिक हाईस्कुलको मैदानमा साँझ साढे पाँच बजे देखि आयोजना हुने म्युजिकल कन्सर्टको लागि तिनै जना कलाकारहरु पहिलो पल्ट धरान आउने भ...

हङकङ कोभिड-क्याथे प्यासिफिकका एक स्टाफ बर्खास्त,मुन प्यालेसका ६ जना संक्रमित

हङकङ कोभिड-क्याथे प्यासिफिकका एक स्टाफ बर्खास्त,मुन प्यालेसका ६ जना संक्रमित
क्रान्ति सुब्बा जनवरी २,२०२२ लकडाउनमा शुन्य केस आइतवार समाप्त भएको मा अन शानको भिल्ला एथेना, तुङ चुङको अल्बानी कोभ र नर्थ प्वाइन्टको नाम तिन भवनको लक डाउनमा एक जना पनि  नयाँ कोभिड-१९ संक्रमित व्यक्ति फेला परेन। शनिबार राति घोषणा गरिएको रातभरको लकडाउनमा जम्मा १ हजार ४ सय ८५ जनाको परीक्षण गरिएको थियो । डिसेम्बर २७ सोमबार मुन प्यालेस, फेस्टिभल वाक, काउलुन तङको रेस्टुरेन्टमा गएकी...

राजेश पायल राइमाथि भएको खुल्ला हमलाबाट के पाठ सिक्ने ?

राजेश पायल राइमाथि भएको खुल्ला हमलाबाट के पाठ सिक्ने ?
शशी थापा सुब्बा पहिला वा कुनै समय कलाकार ,दर्शक र आयोजक अनि संचारकर्मी बीच  मर्यादितरूपमा नितीगत स्पष्टता सहित  तयार  पारिएको खाकाभित्र रहेर एउटा शालिन र सौम्य वातावरण तयार भएपछि  मात्र कार्यक्रमहरू हुने गर्थ्यो ।आयोजकले दिएको अधिकार भित्र बसेर उदघोषकले कार्यक्रम संचालन मात्र होइन त्यो समयावधि भरिको सुरक्षा र सुरक्षाकर्मीलाई पनि उसैले कन्ट्रोल गर्दथ्यो । आक्रमण गर्न आउद...

अनुप लिङदेन स्मृति प्रतिष्ठानद्धारा साहित्यकार पत्रकार विमला तुम्खेवा र इतिहासकार तथा साहित्यकार भगिराज इङनाम सम्मानित

अनुप लिङदेन स्मृति प्रतिष्ठानद्धारा साहित्यकार पत्रकार विमला तुम्खेवा र इतिहासकार तथा साहित्यकार  भगिराज इङनाम सम्मानित
अनुप लिङ्देन स्मृति प्रतिष्ठानद्धारा प्रदान गरिने २०७८ को सम्मान तथा पुरस्कार साहित्यकार ,अभियन्ता तथा पत्रकार विमला तुम्खेवालाई प्रदान गरिएको छ । तुम्खेवा हङकङ खबर डटकमको नेपाल सम्पादकको रुपमा कार्यरत हुनुहुन्छ । त्यसैगरि सम्मान तर्फ मदन पुरस्कार बिजेता इतिहासकार तथा साहित्यकार भगिराज इङनामलाई प्रदान गरिएको छ । स्वार्गीय अनुप लिङदेन लिम्बु समाजमा मात्र नभएर समग्र समाज बिकासको निम्ति महत्वपुर्ण य...

हङकङमा सात महिनापछि स्थानीय केस देखियो,ओमिक्रोन आतंक,लकडाउन जारी,आयातितमा नेपालको पनि भेटियो

हङकङमा सात महिनापछि स्थानीय केस देखियो,ओमिक्रोन आतंक,लकडाउन जारी,आयातितमा नेपालको पनि भेटियो
क्रान्ति सुब्बा ओमिक्रोनबारे बुझ्न तलको भिडियो क्लिक गर्नुहोस https://youtu.be/j9yGUFh9UyM ३० डिसेम्बरहोम आइसोलेसनमा बसेका एक क्याथे प्यासिफिक चालक दलका सदस्य ( क्रु मेम्बर ) जसले एउटा  रेस्टुरेन्टमा सपरिवार लन्च  खाएपछि हङकङमा ओमिक्रोन आतंक शुरु भएको थियो  । खाना खाएको समयमा उसले आफ्नो बुबा र अर्को टेबलमा बसेकालाई  ओमिक्रोन भाइरस सारेको आशंका गरिएको थियो । यो संक्...

छकलीटारमा दुबो र ढुङ्गा छोएर याक्थुङहरुद्वारा भूमि रक्षाको संकल्प

छकलीटारमा दुबो र ढुङ्गा छोएर याक्थुङहरुद्वारा भूमि रक्षाको संकल्प
लुङवोङवा खाम्वोङवा याक्थुङ (लिम्बू) थरगतहरुले ५३ वर्षपछि २०७८ मंसिर १७ र १८ गते फेदापथुम, तेह्रथुम, छकलीटारमा भेला तथा बैठक गरेर भूमि रक्षाको संकल्प गरेका छन । किपट हरण भएपछि याक्थुङ (लिम्बू), मेवाहाङ, याम्फु, लोहोरुङ, आठपहरिया, याख्खा समुदायका मझिया, देवान, सुब्बाहरु २०२५ सालमा भूमि रक्षा गर्न भेला भएर छलफल गरेका थिए । याक्थुङ (लिम्बू) थरगत सहजीकरण समूहका संयोजक नन्द कन्दङवाद्धारा हस्ताक्षरित प्...

लेखक तथा सामाजिक अभियन्ता सावित्री थापामाथी लेखिएको कृतिको बिमोचन समारोह

लेखक तथा सामाजिक अभियन्ता सावित्री थापामाथी लेखिएको कृतिको बिमोचन समारोह
काठमाडौ । लेखक तथा अभियन्ता सावित्री थापा जंङ्गम थापाको जीवनमाथी गोबिन्द प्रसाद दुलालले लेखेको कृति सार्थक जीवन एक समारोहबीच बिमोचन भयो । कार्यक्रममा अथितिहरु पुर्व बाग्मती प्रदेशकि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य , पर्वमन्त्री तथा सभासद राधा ज्ञवाली नेता तथा सचेतक शुशीला श्रेष्ठ बागमती प्रदेश सभासद बिजय श्रेष्ठ केसी पुर्व मन्त्री शान्ता मानवी हुनुहुन्थ्यो । सावित्री थापामाथी साहित्यकार गोविन्द प...

महिलाको झोलामा ‘कन्टामिनेट प्याड’

महिलाको झोलामा ‘कन्टामिनेट प्याड’
इन्दिरा भट्टराई, बिराटनगर आफ्नै नाममा जग्गा पास गर्ने खुशीमा गदगद भएर विराटनगरस्थित भूमिसुधार तथा मालपोत कार्यालय पुगेकी विराटनगर १९ की ३७ बर्षीया विमला कोइरालालाई दिनभर छटपटि भइरह्यो । त्यस्तो खुशीको मौकामा एउटा समस्याले बिमलालाई दिनभर मानसिक तनाव बढाएको थियो । त्यो तनाव न त उनीसँगै गएका श्रीमानले थाहा पाए न अन्य उनका आफन्तले । उनीहरुले विमलालाई तनाव भइरहेको होला भन्ने सुइँकोसम्म पाएनन । तनावको क...