`फुर्वा:द नेचर गाइ´चलचित्र अब युट्युबमा हेर्न पाइने

`फुर्वा:द नेचर गाइ´चलचित्र अब युट्युबमा हेर्न पाइने
काठमाडौ । कलाकार सृजना सुब्बा, श्याम राई,  दिनेश गुरुङ, राम गुरुङ, टेकराज लांघाली लगायतका कलाकारको अभिनय रहेको फिल्म  'फुर्वा: द नेचर गाइ' युट्युबमा सार्वजनिक भएको छ । वाई के फिल्मसको प्रस्तुतीमा निर्देशक युगल पोमो लिम्बुले निर्देशन गरेको चलचित्रमा कथा पनि निर्देशकको नै  रहेको छ  ।  मुलधारको चलचित्र भन्दा अलि फरक हिमाली भेगको जनजीवनलाइ चित्रण गरिएको र मौलिक शैलीमा निर्माण गरिएको चलचित...

चर्चा भन्दा पर आफ्नो कर्ममा रमाईरहेकी प्रदेश सभासद कृष्णकुमारी राई

चर्चा भन्दा पर आफ्नो कर्ममा रमाईरहेकी प्रदेश सभासद कृष्णकुमारी राई
‘मान्छेलाई श्रम गर्दा जस्तो सुन्दर केही गर्दा देखिदैन ।’ यसो भनिरहँदा स्वयं श्रममा लीन भैरहेकी हुन्छिन प्रदेश नम्बर एक प्रदेशसभा सदस्य कृष्णकुमारी राई । घरका सदस्यहरु कोही हङकङको आइडिवाल, कोही युकेको लाहुरे कोही हेटमास्टर, कोही वकिल, कोही सांसद, कोही मेयर, औसत नेपाली समाज अनुसार उनलाई भौतिक श्रमको आवश्यकता छैन तर उनको दर्शन श्रमसँग जोडिएको हुनाले उनी आफ्नै सादगीमा रमाउँछिन । २०५३ सालमै महेन्द्रम...

डिसेम्बर १९ हङकङ आम निर्वाचन:सबै यातायात फ्री

डिसेम्बर १९ हङकङ आम निर्वाचन:सबै यातायात फ्री
क्रान्ति सुब्बा । हङकङ । डिसेम्बर १९ मा सम्पन्न हुने बिधान परिषदको चुनावको लागि  एमटिआर कर्पोरेशन लिमिटेड (MTR), फ्रेन्चाइज्ड बस अपरेटरहरू र हङकङ ट्रामवेजले जनताको लागि निःशुल्क सवारी प्रदान गर्ने भएको छ। यातायात विभागले जनसमुदायलाई निःशुल्क सवारीको दायरा र संबंधित  व्यवस्थाहरूमा ध्यान दिन अनुरोध गरेको छ। जसको विवरण देहाय बमोजिम रहेको छ। (१) एमटिआर (MTR) एमटिआरले प्रदान गर्ने न...

अकासेपानी संकलनले फाइदा नै फाइदा

अकासेपानी संकलनले फाइदा नै फाइदा
सिवा तामाङ- पानीको दुःखले सुरू गरेको ‘आकासे पानी संकलन’ बाट पहिचान बनेकोमा दङ्ग छिन्, सानुमैँया महर्जन । काठमाडौँ महाननगरपालिका वातावरण तथा कृषि विभागका सहायक निर्देशकका रूपमा कार्यरत महर्जनको अर्को पहिचान ‘अकासेपानी’ सङकलन गर्ने व्यक्तिको रूपमा स्थापित भएको छ । महर्जनले आकासे पानी सङकलन गरेर पानीको समस्या समाधान गरेको २६ वर्ष भइसकेको छ । आफ्नै समस्या समाधानका लागि थालेको कामसँग आज मेरो पहिचान जो...

बिष्णुको शब्द, शंकरको संगीतमा ‘दिलको हरन’ सार्वजनिक ( भिडियो )

बिष्णुको शब्द, शंकरको संगीतमा ‘दिलको हरन’ सार्वजनिक ( भिडियो )
काठमाडौं – युवा युवती बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको प्रेमिल शैलीको नयाँ गीत 'दिलको हरन'को म्युजिक भिडियो सार्वजनिक भएको छ। 'ए प्लस' नामक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। चर्चित गायिका मेलिना राई र प्रतिभावान गायक हरि लिम्बुको युगल गायनमा रहेको यस गीतमा शब्द बिष्णु पोल्वाङछा चाम्लिङ राईको रहेको छ । चर्चित गायक तथा संगीतकार शंकर थापा 'स्माइल'ले संगीतबद्व गरेको गीतलाई उदय...

नेपाली निर्देशक सन्नी बी. केसीको अंग्रेजी चलचित्र नेपालमा प्रदर्शन हुने

नेपाली निर्देशक सन्नी बी. केसीको अंग्रेजी चलचित्र नेपालमा प्रदर्शन हुने
काठमाडौँ। नेपाली कलाकार तथा मार्शल आर्टका खेलाडी सन्नी बि.केसीको हलिउड मुभी फाइट अफ फ्युरी-२ ( ‘Fight of Fury 2’ )को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। सन्नी बि. केसीको कथा निर्देशन तथा प्रमुख भूमिका रहेको फिल्ममा हलिउडका चर्चित कलाकारहरुले समेत काम गरेका छन। चर्चित अभिनेता ब्रुस लीको फिल्म इन्टर द ड्रयागन (‘Enter the Dragon’) मा काम गरेका कलाकार बब वालको समेत अभिनय रहेको फाईट अफ फ्युरी ( ‘Fig...

आज धरानमा  रबिन एंड द न्यु रेभुलेसनको टुबोर्ग मेगा लाइभ कन्सर्ट

आज धरानमा  रबिन एंड द न्यु रेभुलेसनको टुबोर्ग मेगा लाइभ कन्सर्ट
धरान /लामो समयको अन्तरालमा संगीतको क्रेजी शहरको रुपमा परिचित धरानमा आज साँझ "टुबोर्ग मेगा लाइभ कन्सर्ट "को आयोजना हुँदैछ। चर्चित ब्याण्ड रबिन एण्ड द न्यु रेभुलेसन ब्याण्ड संगै धरानको हिना मल्ल ,दिपिका बस्नेत र फ्री बर्ड्स लगायतको प्रस्तुति रहनेछ। रबिन एंड द न्यु रेभुलेसन ब्याण्डका मुख्य गायक रबिन तामांग संगै प्रविन दास श्रेष्ठ , हरिकृष्ण महर्जन , विजय बिस्वकर्मा लगायतका अन्...

दुई केस थपिएपछि हङकङमा ओमिक्रोनको संख्या-११

दुई केस थपिएपछि हङकङमा ओमिक्रोनको संख्या-११
१७ डिसेम्बर २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङमा ओमिक्रोन कोरोनाभाइरस भेरिएन्टका थप दुई केस थपिएका छन। यी दुई केस समेत गरेर हङकङमा ओमिक्रोन केस  संख्या अहिलेसम्म ११ पुगेको छ। डिसेम्बर १७ तारीख  शुक्रबार पुष्टि भएका सात आयातित केसहरुमा  एक जना ओमिक्रोनधारी पनि परेका छन। उक्त ओमिक्रोन संक्रमित बिरामी वर्ष ४१ का एक कार्गो उडान चालक दलका सदस्य हुन  जो बुधबार संयुक्त अरब इ...

कृष्ण काफ्ले र समिक्षा अधिकारीको आवाजमा`चोलीको तुना´सार्वजनिक

कृष्ण काफ्ले र समिक्षा अधिकारीको आवाजमा`चोलीको तुना´सार्वजनिक
गायक कृष्ण काफ्ले र गायिका समीक्षा अधिकारीको आवाज रहेको गीत 'चोलीको तुना' सार्वजनिक गरिएको छ ।  गीतको रचना साथै लय सिर्जना गायक काफ्ले र राजन कार्कीले गरेका हुन । श्याम श्वेत रसाइलीको सङ्गीत संयोजन गीतमा समावेश छ । उक्त भिडियोमा अहिलेको चल्तीकी मोडेल गरीमा शर्मा फिचर्ड छिन । साथै उनलाई अभिनयमा रोशन केसीले साथ दिएका छन । रोशनको यो डेब्यु म्युजिक भिडियो हो । डेब्यु म्युजिकमा नै रोशनको निकै उत्कृ...

अमेरिकामा उधौंली चाडसंगै यलम्बर साँझ मनाइयो

अमेरिकामा उधौंली चाडसंगै यलम्बर साँझ मनाइयो
सुरेश चाम्लिङ , टेक्सास युनाइटेड  किरात राई अर्गनाइजेसन अफ अमेरिका ट्याफ लोकल च्याप्टरले किराती राई हरुको महान चाड साकेला  उधौंली र यलम्बर साँझ तेश्रो टेक्सासमा भब्य रुपमा सम्पन्न गरेको छ।उक्त सभालाई सम्बोधन गर्दै अर्गनाइजेसनका केन्द्रीय सभापति  मुना राईले हामी २८ भाषी किरात राईहरु जहाँ रहेता पनि सुम्निमा पारुहांगको सन्तान भएकोले र पितृ पुजक,तीन चुला पुज्ने भएकाले हाम्रा तीनै धर्म संस्कार र स...