हङकङमा आयात १० केसमा ४ नेपाली,डिसेम्बर २९ सम्म नेपालको फ्लाइट बन्द

हङकङमा आयात १० केसमा ४ नेपाली,डिसेम्बर २९ सम्म नेपालको फ्लाइट बन्द
क्रान्ति सुब्बा । हङकङ । हङकङ स्वास्थ्य बिभागले आज डिसेम्बर  १६ तारिख   बिहीबार १० थान कोभिड केस भित्रिएको  रिपोर्ट पेश गरेकोछ।  नेपालबाट डिसेम्बर १४ तारीख आएका यात्रु कोभिड संक्रमित पुष्ठि भएका आधारमा नेपाल एयरलाइन्सद्वारा सञ्चालित काठमाडौं-हङकङ  यात्रुवाहक उडानलाई हङकङ सरकारले दुई हप्ताको लागि प्रतिबन्ध लगाएको छ। सिल्भर वेभ्स कोर्टमा बस्ने महिला ताइवानमा पोजि...

प्रदेश नं १ गुरुङ समाज हङकङद्वारा युवामुखी कार्यक्रम सम्पन्न

प्रदेश नं १ गुरुङ समाज हङकङद्वारा  युवामुखी कार्यक्रम सम्पन्न
अरेन्द्र गुरुङ । हङकङ । १२ डिसेम्बर आइतबार प्रदेश नम्बर १ गुरुङ्ग समाज हङकङले  युवाहरुको व्यक्तित्व विकासको लागि एक कार्यक्रमको आयोजना जोर्डन स्थित चुम्लुङ हिमको कक्षमा सम्पन्न गरेको छ।  करियर एक्स्प्लोरेसन एन्ड स्किल ट्रान्सफर टु युथ प्रोग्राम (Career Exploration & Skill Transfer To Youth Program) अर्थात युवाहरुलाई कसरी दक्ष जनशक्तिमा रुपान्तरण गर्ने भन्ने यस्तो  कार्यक्रमक...

गायक प्रमोद खरेलको ’जाउ तिमी’ (भिडिओ)

गायक प्रमोद खरेलको ’जाउ तिमी’ (भिडिओ)
काठमाण्डौं । गायक प्रमोद खरेलको नयाँ गीत `जाउ तिमी´को म्युजिक भिडियो सार्वजनिक भएको छ । झलक शर्मा सापकोटाको शब्द र राजेन्द्र केशव सापकोटाको संगीतमा बनेको गीतको म्युजिक भिडियोमा समिर खान र विना राउतले अभिनय गरेका छन। हेमन्त शिशिरको संगीत संयोजनको गीतमा प्रेम र बिछोडको पीडा व्यक्त गरिएको छ । करण चैसिरको छायाँकन , अमृत चापागाँईको सम्पादन तथा सिर्जन बरालको निर्देशन भिडियोमा रहेको छ । आकर्षक रुपमा न...

अमेरिकाबाट एउटा ओमिक्रोन हङकङ आयो

अमेरिकाबाट एउटा ओमिक्रोन हङकङ आयो
क्रान्ति सुब्बा । हङकङ । बुधवार संयुक्त राज्य अमेरिकाबाट हङकङमा एक ओमिक्रोन भेरिएन्ट केस भित्रीएको छ। यो एक केस थपिएपछी हङकङमा ओमिक्रोन केस संख्या ९ पुगेको छ। आज नै जर्मनीबाट एउटा  केस आयात भएको छ। ओमिक्रोन भेरिएन्ट बोक्ने बिरामी २१ वर्षीया महिला हुन।  उनी आइतवार (डिसेम्बर १२) मा अमेरिकाबाट फ्लाइट CX845 मा हङकङ आइपुगेकी र विमानस्थल परिक्षणमा  पोजेटिभ साबित भएकी थिइन।  उन...

हङकङको वर्ल्ड ट्रेड सेन्टरमा आगलागी १३ घाइते१२,००को उद्वार

हङकङको वर्ल्ड ट्रेड सेन्टरमा आगलागी १३ घाइते१२,००को उद्वार
क्रान्ति सुब्बा । हङकङ । हङकङको २८० ग्लोस्टर रोडमा पर्ने वर्ल्ड  ट्रेड सेन्टरमा बुधबार ३९ तले कमर्सियल कम्प्लेक्समा आगलागी हुँदा कम्तीमा १३ जना घाइते भएका थिए भने सयौं मानिस फसेका थिए । आगलागीको समयमा फायरकर्मीहरूले करिब १,२७० जना व्यक्तिको उद्धार गरेका थिए । कजवे बेको कमर्शियल मुटुमा रहेको सपिङ सेन्टर र अफिस टावर कम्प्लेक्समा दिनको १२ः३७ बजे आगलागी भएको खबर प्राप्त भएको थियो ।दिउँस...

अफ्रीकाबाट आठौं ओमिक्रोनको प्रवेश हङकङमा

अफ्रीकाबाट आठौं ओमिक्रोनको प्रवेश हङकङमा
क्रान्ति सुब्बा । हङकङ । हङकङमा डिसेम्बर १४ तारीख  मंगलबार  आठौं ओमिक्रोन केस देखा परेको छ जसमा अफ्रिकाको तान्जानियाबाट फर्केका एक व्यक्ति परेका छ्न भने आज नै  अन्य  पाँच  आयातित केसहरू पनि दर्ता भएका छ्न। सेन्टर फर हेल्थ प्रोटेक्शनले दिएको सूचना अनुसार ओमिक्रोन केसधारी व्यक्ति  एक ५० वर्षीय पुरुष बिरामी रहेका छ्न जो गत शुक्रबार कतार हुँदै तान्जानिया, दक्षिण अफ...

चुनावको दिन यातायात कम्पनीले निशुल्क सेवा दिने: क्यारी लाम

चुनावको दिन यातायात कम्पनीले निशुल्क सेवा दिने: क्यारी लाम
क्रान्ति सुब्बा । हङकङ । हङकङकि कार्यकारी प्रमुख  क्यारी लामले डिसेम्बर १४ तारिख मंगलबार हङकङका प्रमुख यातायात अपरेटरहरू (एमटिआर, बस र ट्राम )ले स्वेच्छाले विधायिका (व्यवस्थापिका) परिषदको चुनावको दिन नि: शुल्क सेवाहरू उपलब्ध गराउने भएको कुरा बताएकी छिन। तर  मतदाताको मतदान दर बढाउने हेतुले यो काम गर्न लागिएको होइन बरु यो त सामुहिक उत्तरदायित्वबोधको संकेत भएको भन्ने कुरा स्पष्ट पारिन।...

हङकङमा ओमिक्रोन संक्रमित संख्या ७

हङकङमा ओमिक्रोन संक्रमित संख्या ७
क्रान्ति सुब्बा । हङकङ । हङकङमा सोमबार डिसेम्बर १३ तारीख  ओमिक्रोन भेरिएन्ट बोकेका   दुईवटा थप कोभिड-१९ केस थपिएका छ्न। यी दुवै युनाइटेड किंगडमबाट आयात भएका केस हुन । जसमा एक ६२ वर्षीय पुरुष बिरामी र ५० वर्षीया महिला बिरामी थिए, जो १० डिसेम्बरमा युनाइटेड किंगडमबाट उडान CX252 मार्फत हङकङ आइपुगेका थिए  र हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा भएको परिक्षणमा पोजिटिभ देखिएको थियो ...

डोमेस्टिक हेल्पर चालक:एकको मृत्यु सात घाइते

डोमेस्टिक हेल्पर चालक:एकको मृत्यु सात घाइते
क्रान्ति सुब्बा । हङकङ हङकङमा हालै एक ४४ वर्षकी म्याग्सिनो रेशिली लगुरिन नामक फिलिपिनो घरेलु कामदारको रूपमा कार्यरत एक विदेशी घरेलु सहयोगीले चलाएको आफ्नो मालिकको कारमा ठोक्किएर  एक जनाको ज्यान गएपछि उनलाई  खतरनाक ड्राइभिङको आरोप लागेर पक्राउ गरिएको थियो । यो घटनाका कारण अहिले हङकङमा डोमेस्टिक हेल्परलाई रोजगारदाताको गाडी वरपर ड्राइभ गर्न अनुमति दिने कि नदिने भन्ने बहस चलेको छ।  ...

रामहरि खडकाको शब्द र निरोज लामाको स्वरमा `दोधारे´

रामहरि खडकाको शब्द र निरोज लामाको स्वरमा `दोधारे´
पोखरा।चलचित्र निर्देशक एबम अभिनेता माओत्से गुरुङ धेरै पछि म्युजिक भिडियोमा देखिएका छन । रामहरी खडकाको शब्दरचना , निरोज लामाको संगीत, स्वर र एरेन्ज रहेको गीत 'दोधारे'को भिडियोमा माओत्से गुरुङ ,रामहरी खडका ,अशिमा बस्नेतको अभिनय रहेको छ  ।   शनिबार पोखरामा एक कार्यक्रम गरी 'दोधारे' भिडियोलाइ सार्वजनिक गरिएको थियो । धेरै जसो रिलिजका कार्यक्रम काठमाडौंमा मात्रै सिमित रहने गरेकोमा यो भिडियोलाइ ...