हङकङमा जन्मिएका विमल गुरुङ स्मृति पुरस्कार: उत्कृष्ट पुस्तकलाई दुई लाख रुपैयाँ पुरस्कार दिइने

हङकङमा जन्मिएका विमल गुरुङ स्मृति पुरस्कार: उत्कृष्ट पुस्तकलाई दुई लाख रुपैयाँ पुरस्कार दिइने
धरान, सुनसरी । विमल स्मृति पुस्तकालयका संरक्षक  पुर्णवहादुर गुरुङले नेपाली साहित्यको उन्नयनका लागि १ करोड ४ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेको कुरा बताएका छ्न। विमल गुरुङको ५० औं जन्मजयन्तीको अवसरमा आयोजित कविता महोत्सवमा पुस्तकालयले प्रत्येक बर्ष उत्कृष्ट एक पुस्तकलाई २ लाख नगद राशिको ‘विमल कृति पुरस्कार’ प्रदान गर्ने  घोषणा पनि गरेको छ। महोत्सवमा बोल्ने क्रममा पुस्तकालयको तर्फबा...

धरानमा पौष ३ गते टुबोर्ग  मेगा लाइभ कन्सर्ट हुँदै

धरानमा पौष ३ गते टुबोर्ग  मेगा लाइभ कन्सर्ट हुँदै
धरान / चर्चित ब्याण्ड रबिन एंड द न्यु रेभुलुसन ब्याण्ड आगामी पौष ३ गते शनिबार धरानमा आयोजना हुने "टुबोर्ग मेगा लाइभ कन्सर्ट "मा आफ्नो प्रस्तुतिको लागि धरान आउने भएको छ। रबिन एंड द न्यु रेभुलुसन ब्याण्डका मुख्य गायक रबिन तामांग अहिले "रियालिटी शो ब्याण्ड च्याम्पियन नेपाल "को शुटिंगमा व्यस्त छन। बिभिन्न नेपाली चलचित्रमा अभिनय समेत गरेको तामांगको केटा -केटी , दम मरो दम ,चिसो चिसो हावामा ,आध...

हङकङमा आयातित ५ केसमा एक जना नेपाली

हङकङमा आयातित ५ केसमा एक जना नेपाली
क्रान्ति सुब्बा।हङकङ । हङकङमा कोरोना भाइरस संक्रमितको कुल संख्या डिसेम्बर ७ तारीखमा ५ आयातित केस थपिएपछी   जम्मा १२,४७२ पुगेको छ। हङकङले शुन्य स्थानीय केसलाई कायम राखेको आज ६० दिन पुगेको छ। डिसेम्बर ७ तारीख मंगलबार हङकङ भित्रिएका  ५ आयातित केसमा ४ जनाले कोरोना भाइरसको रुपान्तरित स्वरुप ( म्युटेन्ट स्ट्रेन डेल्टा  ) L452R  बोकेर आएका छ्न।पोजिटिभ पुष्टि मध्ये एक जना ६...

दन्तकाली, पिण्डेश्वर, बुढासुब्बा र बराहक्षेत्रको विषयको वृतचित्र सार्वजनिक

दन्तकाली, पिण्डेश्वर, बुढासुब्बा र बराहक्षेत्रको विषयको वृतचित्र सार्वजनिक
धरान / नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौंले बनाएको सनुसरीका धार्मिक पर्यटकीय स्थलको वृतचित्र सोमबार धरानमा सार्वजनिक गरिएको छ । धरान उपमहानगरपालिकाका मेयर तिलक राईले वृतचित्र सार्व जनिक गर्नु भएको छ । सोही अवसरमा दन्तकाली, पिण्डेश्वर, बुढासुब्बा र बराहक्षेत्रको सम्पदा र वास्तुकलाः एक अध्ययन विषयक पुस्तकको समेत लोकापर्ण गरिएको छ । प्राडा सोमनाथ खतिवडाद्वारा लिखित पुस्तकको सम्पादन नेपाल ...

नेपाली वेब सिरिज(web-Series) “आलु जस्तो लव” को शुटिंग सकाएर जुटे दुइ निर्माता मन्जु कुमारी फुयाल / अनिता सुबेदी धिमाल “पार्टनर” मा

नेपाली वेब सिरिज(web-Series) “आलु जस्तो लव” को शुटिंग सकाएर जुटे दुइ निर्माता  मन्जु कुमारी फुयाल / अनिता सुबेदी धिमाल “पार्टनर” मा
विजय राज फिल्मस संगको सहकार्यमा धिमाल फिल्मस को ब्यानरमा बन्न लागेको सिरिज “पार्टनर” [चुज योर सेल्फ] को सम्पुर्ण तयारी सकाएर छिटटै नै शुटिङ्ग मा जाने भएको छ। जस्लाई प्रोडुस गर्दै हुनु हुन्छ मन्जु कुमारी फुयाल र अनिता सुबेदी धिमालले। “पार्टनर” मा अहिलेको युवा हरुको माया प्रेम लाई देखाइने छ, देव धिमालको लेखन निर्देशन , विजय राज भुर्तेलको सम्पादन दिनेश गौतमको गीत संगीतमा रानी शाक्यको स्वर रहने भएको ...

“सप्तरंग-३” को घोषणा, महानायक राजेश हमाल सहित चर्चित कलाकार सहभागी हुने

“सप्तरंग-३” को घोषणा, महानायक राजेश हमाल सहित चर्चित कलाकार सहभागी हुने
काठमाडौ ।सातै प्रदेशमा ‘सप्तरङ्ग–३’ हुने भएको छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा आयोजक गृष्मा ब्रोर्डकास्टिङले ‘सप्तरङ्ग–३’ हुने जानकारी गराएको हो । गृष्मा ब्रोर्डकास्टिङले आयोजना गर्न लागेको ‘सप्तरङ्ग’ ले सातै प्रदेशमा जोडिएर कलाकारको सहकार्यमा सचेतना फैलाउने छ । ‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति भन्ने भनाईलाई जनमानसमा कला मार्फत प्रष्ट्याउनु नै ‘सप्तरङ्ग’को मूल आश...

हङकङमा पाँच आयातित डेल्टा केस

हङकङमा पाँच आयातित डेल्टा केस
क्रान्ति सुब्बा । हङकङ । हङकङमा कोरोना भाइरस संक्रमितको कुल संख्या डिसेम्बर ६ तारीखमा ५ आयातित केस थपिएपछी   जम्मा १२,४६७ पुगेको छ। हङकङले शुन्य स्थानीय केसलाई कायम राखेको आज ५९ दिन पुगेको छ। डिसेम्बर ६ तारीख सोमबारका  ५ आयातित केस सबै  कोरोना भाइरसको रुपान्तरित स्वरुप ( म्युटेन्ट स्ट्रेन डेल्टा  ) L452R  बोकेका रहेका छ्न। आजको संक्रमित ५ जना भित्र उमेर २९ द...

ज्वाला राई र अस्मिता अधिकारीको स्वर रहेको गीत सार्वजनिक

ज्वाला राई र अस्मिता अधिकारीको स्वर रहेको गीत सार्वजनिक
काठमाडौं । नेपालको चर्चित फ्रेन्चाईज रियालिटी सो “भोईस अफ नेपाल” सिजन ३ का फाईनलिष्ट गायक ज्वाला राईले आफ्नो स्वर, संगीत र अभिनयमा ‘दौराभन्दा खल्ती लामो’ बोलको गीतको म्युजिक भिडियो आफ्नै आधिकारिक युट्युब च्यानलबाट सार्वजानिक गरेका छन। गायक राई र अहिलेकी निकै लोकप्रिय गायिका अस्मिता अधिकारीको स्वरमा रहेको उक्त गीतका रचनाकार  लेखु सहयात्री हुन ।  विशम आचार्यको एरेन्ज र मौसम हिमालील...

जापानबाट हङकङ आएको कार्गो पानीजहाजका ६ जना संक्रमित

जापानबाट हङकङ आएको कार्गो पानीजहाजका ६ जना संक्रमित
क्रान्ति सुब्बा । हङकङ । हङकङमा कोरोना भाइरस संक्रमितको कुल संख्या डिसेम्बर ५ तारीखमा ९ आयातित केस थपिएपछी   जम्मा १२,४६२ पुगेको छ। हङकङले शुन्य स्थानीय केसलाई कायम राखेको आज ५८ दिन पुगेको छ। डिसेम्बर ५ तारीख आइतबारका  ९ आयातित केस सबै  कोरोना भाइरसको रुपान्तरित स्वरुप ( म्युटेन्ट स्ट्रेन वा डेल्टा भेरिएन्ट) L452R बोकेका रहेका छ्न। आजको संक्रमित हुनेमा ६ जना डिसेम्बर ...

नायक भुवन केसी अभिनित गायिका रानी शाक्यको गीत सार्वजनिक

नायक भुवन केसी अभिनित गायिका रानी शाक्यको गीत सार्वजनिक
नेपाली चलचित्रका सदाबहार नायक भुवन केसी अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सुशिल पौडेल र तिलक प्रताप चन्दको शब्द रचना, रानी शाक्य र कृष्ण भारद्वाजको स्वर रहेको गीत 'घरमा आइसियोस न ' मा नायक  भुवन केसी र  मोडेल सृष्टि खड्काको अभिनय रहेको छ । प्रेमिल शैलीको उक्त गीत भिडियोमा नायक केसी  मैसाव सृष्टिलाइ भेटन घोडचडी देखि, दरवारसम्म पुगेको कथावस्तु प्रस्तुत गरिएको छ ।  'घरमा आइसियोस न...