हङकङमा पाँच आयातित केस,२ जना फिलिपिनो डोमेस्टिक हेल्पर

हङकङमा पाँच आयातित केस,२ जना फिलिपिनो डोमेस्टिक हेल्पर
क्रान्ति सुब्बा । हङकङ । हङकङले डिसेम्बर १२ तारीख आइतवार पाँच आयातित कोभिड-१९ केसलाई झेल्नुपरेको छ। जसभित्र  तीन जना  युनाइटेड किंगडमबाट आएका  र दुई जना फिलिपिनो घरेलु कामदारहरू परेका छ्न। एक ३४ वर्षीया घरेलु सहयोगी  नोभेम्बर २२ मा फिलिपिन्सबाट उडान 5J272 मार्फत हङकङ आएकि हुन। चिङ यी स्थित रयाम्बलर गार्डन होटेलमा क्वारेन्टाइन बसेको समयमा उनको परीक्षण सुनिश्चित भएको थिएन ...

`हामी सबै येशुको छोराछोरी हौ´गीत सार्वजनिक

`हामी सबै येशुको छोराछोरी हौ´गीत सार्वजनिक
आउदै गरेको ख्रिष्टमसको शुभकामनासहित इसाई धर्मावलम्बीहरुका परमपिता परमेश्वर पुत्र येशूको बर्णन गरिएको गीत  'हामी सबै येशूको' सार्वजनिक भएको छ  । होसन्ना चर्चको प्रस्तुती  रहेको गीतमा सुष्मा बिश्वकर्मा र देबेन्द्र बरालको स्वर , लोकप्रीय संगीतकार सुबास भुसालको संगीत रहेको छ । जस्मिन एभरेस्टको शब्दरचना र पुरुषोत्तम सुबेदीको एरेन्ज रहेको गीतको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ,  बिना राउत ,सरोज ...

डिसेम्बर११:हङकङमा एउटा मात्र आयातित केस

डिसेम्बर११:हङकङमा एउटा मात्र आयातित केस
क्रान्ति सुब्बा । हङकङ । हङकङमा डिसेम्बर ११ तारिख  शनिबार फिलिपिन्सबाट एउटा कोभिड  केस  भित्रिएको छ। ओमिक्रोन वा स्थानीय संक्रमण केस शुन्य रहेको  रिपोर्ट रहेको छ। ती आयातित केसमा फिलिपिन्सबाट आएकी एक २७ वर्षीया महिला घरेलु कामदार रहेकी छिन। उनी फिलिपिन्सबाट नोभेम्बर २८ मा फ्लाइट 5J272 मार्फत  हङकङ आइपुगेकी थिइन। र चिङ  यी स्थित  र्याम्बलर गार्डेन होटलमा क्...

चाइनिज खोप लाउनेले तेस्रो डोज लगाउनै पर्ने स्थिति

चाइनिज खोप लाउनेले तेस्रो डोज लगाउनै पर्ने स्थिति
क्रान्ति सुब्बा । हङकङ । कुन कोभिड भ्याक्सिन तपाईंले  लगाउनु भएको छ हङकङमा ? साइनोभ्याक कि बायोएन्टेक ?  यदि साइनोभ्याक भ्याक्सिनको दुबै डोज लगाउनु भएको छ भने अर्को एक डोज थप्नु पर्ने स्थिति हङकङमा आउदैछ। किनकि साइनोभ्याक भ्याक्सिनको हकमा  तपाईंले  तेस्रो डोज भ्याक्सिन लगाइसकेको हो भने मात्र पूर्ण मात्रा खोप लगाएको मानिनेछ  भनेका छ्न  सरकारी सल्लाहकार डेभिड हुइ शु...

नेपाली web-series “आलु जस्तो लव” बाट अभिनयमा डेब्यु गरेकी पर्सा कि प्रियंका श्रेष्ठ “पार्टनर” web-series मा पनि देखिने

नेपाली web-series “आलु जस्तो लव” बाट अभिनयमा डेब्यु गरेकी पर्सा कि प्रियंका श्रेष्ठ “पार्टनर” web-series मा पनि देखिने
नेपाली web-series “आलु जस्तो लव” बाट अभिनयमा डेब्यु गरेकी पर्सा कि प्रियंका श्रेष्ठ “पार्टनर” web-series मा पनि देखिने भएकी छिन। विजय राज फिल्मस संगको सहकार्यमा धिमाल फिल्मस को ब्यानरमा बन्न लागेको सिरिज “पाटनर” [चुज योर सेल्फ] को सम्पुर्ण तयारी सकाएर छिटटै नै शुटिङ्ग मा जाने भएको छ। जसमा प्रियंका श्रेष्ठ ले मुख्य भुमिका निर्वाह गर्ने भएको छ। प्रियंका श्रेष्ठ “पार्टनर” मा “सरु” नामको भुमिकामा देख...

धरानको भिन्टेज फेमेली रिसोर्टमा अर्को मुखर्जी आउँदै

धरानको भिन्टेज फेमेली रिसोर्टमा अर्को मुखर्जी आउँदै
धरान । पुराना नेपाली गीतहरुलाई कभर भर्सनका रुपमा गाएर नेपाली प्रशंसक बटुल्न सफल कलकत्ताका गायक तथा संगीतकार अर्को मुखर्जी पहिलोपल्ट धरानमा आफ्नो एकल कार्यक्रमको लागि यहि मङ्सिर २५ गते शनिबार आउँदैछन। धरानको बगरकोटको पुल पारी रहेको भीन्टेज फेमेली रिसोर्टमा आफ्नो ब्याण्ड मेम्बर सहित गायक अर्को मुखर्जी आउने भएका छन। बिभिन्न बंगाली चलचित्रहरुमा समेत आफ्नो स्वर दिएर चर्चित बनेका उनि बिषेशत लोक स...

हङकङमा घरेलु कामदार र नाबालिका अपहरण गर्ने व्यक्ति पक्राउ

हङकङमा घरेलु कामदार र नाबालिका अपहरण गर्ने व्यक्ति पक्राउ
क्रान्ति सुब्बा । हङकङ । डिसेम्बर ८ तारीख बिहान करिब ८ बजे ( कुनै पत्रीकामा ८:३०) बजे तिर  एक ३९ वर्षकि फिलिपिनो घरेलु कामदारले आफ्नो रोजगारदाताको १९ महिनाकी छोरीसँग प्ले ग्रुप (गेम क्लास)मा भाग लिन धनाढय बस्ने इलाका बेल एयर रेसिडेन्सियल स्टेट,पोक फु लाम बाट  निस्किएर साइवर पोर्ट नजीक भिक्टोरिया रोडमा हिडदै थिए । उनीहरु दुवै जना हङकङ इलेक्ट्रिक पावर स्टेसनको ७०० भिक्टोरिया रोडमा पुग्दा अचानक...

आदिवासी अपाङ्गता भएका नागरिकप्रति सरकार असंवेदनशील कहिलेसम्म ?

आदिवासी अपाङ्गता भएका नागरिकप्रति सरकार असंवेदनशील कहिलेसम्म ?
विमला तुम्खेवा रामकृष्ण र मिश्रीमाया श्रेष्ठले २०५९ साल फागुन ३ गते थापाथली स्थित प्रसूती गृहमा सामान्य अवस्थाको साढे तीन केजीको छोरी जन्माए । छोरी जन्मदाको खुशी लामो समयसम्म टिकेन । आमा र छोरी दुवैको अवस्था सामान्य भएपछि अस्पतालले भोलिपल्ट नै डिस्चार्ज गरिदियो । घर पुगेको चार दिनमा नेवारी सँस्कार र प्रचलन अनुसार छोरीलाई नुहाई सकेपछि तेल लाग्दा बच्ची निकै चिच्याउन थालिन । रुने क्रममा अचानक मुखभित्...

नेपाली लेडिज ब्यान्डले ल्यायो `छोरी ´ गीत

नेपाली लेडिज ब्यान्डले ल्यायो `छोरी ´ गीत
काठमाडौ । 'दुनियाँ हो छोरीलाई हेर्ने नजर फेर, छोरीले नि के के गर्नसक्छ आज हेर' हालै सार्वजनिक भएको गीतको सानो टुक्का हो यो । लेडिज ब्यान्ड भ्यालेन्सियाको यस गीतले छोरीको मर्म र कर्मलाई बुझाएको छ । छोरी स्वयंमा एक शक्ति हो । छोरी भनेको समाजको गहना हुन । यो संसारको सृष्टिकर्ता नै छोरी हुन । गीतले छोरीहरूको आवाजहरूलाई बाहिर निकाल्न हौसला दिएको छ । बाबुराम राईको शब्द रचना रहेको 'छोरी' मा कल्यान सि...

हङकङमा आज बुधबार जिरो कोभिड केस

हङकङमा आज बुधबार जिरो कोभिड केस
क्रान्ति सुब्बा । हङकङ । हङकङमा आज डिसेम्बर ८ तारीख बुधबार कोभिड केस शून्य रहेको जानकारी स्वास्थ्य बिभागले जनाएको छ। स्वास्थ्य अधिकारीहरु अहिले घानाबाट भित्रीएको शंकास्पद पुन संक्रमित (रिपोजिटिभ) केसको अनुसन्धानमा लागेका छ्न। ती शंकास्पद रिपोजिटिभ भएका ६१ वर्षका पुरुष रोगी नोभेम्बर १६ तारीख घानाबाट फ्लाइट QR818 मार्फत कतार हुदै हङकङ आएका थिए । हङकङ विमानस्थलमा अवतरण भएपछिको परिक्षणमा कोभिड ...