साहित्यकार योञ्जन दाम्पती द्धारा एक थान कम्प्युटर सहयोग
विराटनगर ।
अमेरिकामा रहेर पनी नेपाली साहित्य एवम समाजसेवामा सक्रिय गीतकार दिलिप योञ्जन तथा लक्ष्मी गुुरुङ तामाङबाट प्रबिधि मैत्री सिकाई÷अभ्यासका निम्ति, श्री सृजना आधारभुत बिद्यालय, मिक्लाजुङ– १, सानोसफेवा मोरङका लागी एकथान कम्युटर प्रदान गरि सहयोग गर्नुभएको छ ।
भोजपुर देउरालीमा जन्मिनुभएका योन्जनले शिक्षा बाट बञ्चित बालबालिकाको लागी विभिन्न समयमा आफनै लगानीमा छात्रबृति प्रद्धान गर्नुभएको छ । ...









