दिपक श्रेष्ठको निर्देशनमा स्मिता र मन्जिलको जोड घटाउ

दिपक श्रेष्ठको निर्देशनमा स्मिता र मन्जिलको जोड घटाउ
धरान / नेपाली चलचित्र क्षेत्रका पुराना चर्चित निर्देशक दिपक श्रेष्ठ अहिले फेरि निर्देशन तथा संचार क्षेत्रमा सक्रिय हुदैछन। नेपाल टेलिभिजन तथा रेडियोमा संचारकर्मीको रुपमा समेत  काम गरिसकेका निर्देशक दिपक श्रेष्ठ अहिले हरेक दिन रेडियो एनआरएन ९९.१ मा बिभिन्न सेलिब्रेटीहरु संग को कुराकानी प्रस्तुत गर्ने गर्दछन् भने चांडै नायिका केकी अधिकारीको प्रमुख भूमिका रहने चलचित्र घिन्तांगको निर्देशन गर्दैछन। ...

वयोवृद्धले कुन खोप लाउन उचित ? हङकङले खोप दर सेप्टेम्बर भित्र ७० प्रतिशत पुरयाउने

वयोवृद्धले कुन खोप लाउन उचित ? हङकङले खोप दर सेप्टेम्बर भित्र ७० प्रतिशत पुरयाउने
१ सेप्टेम्बर २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारले ज्येष्ठ नागरिकको खोप दर वृद्धि गर्ने प्रयास अनुरुप बिना बुकिङ उनिहरुलाइ खोप प्रदान गरिरहेको छ। खोपको साइड इफेक्ट कस्तो छ भन्ने कुरामा चासो रहनु स्वाभाविक छ। अहिलेसम्मको अध्ययनले बायोएन्टेक कोमिनार्टी भ्याक्सिन ग्रहण गर्ने ७० वर्ष नाघेका २० प्रतिशत नागरिकमा प्रतिकुल प्रभाव वा साइड इफेक्ट देखा परेकोछ भने साइनोभ्याक भ्याक्सिन ग्रहण गर्ने ...

सासा कम्पनी पाचौं राउन्ड भाग्य चिट्ठाको नतिजा आयो

सासा कम्पनी पाचौं राउन्ड भाग्य चिट्ठाको नतिजा आयो
३१ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङको सासा इन्टरनेशनल होल्डिङ कम्पनीले अगस्ट ३० तारीख सोमबार भ्याक्सिन चिट्ठाको पाँचौ राउन्ड संपन्न गरेकोछ।  हप्ताको एक दिन उड्ने यो भाग्य चिठ्ठाको छैटौं   राउन्ड सेप्टेम्बर ६ तारीख उडनेछ। यदि तपाईंले नाम दर्ता गर्नु भएको छैन भने तलको लिङ्कबाट नाम दर्ता गर्न सक्नु हुनेछ। कोभिड भ्याक्सिनको दुबै डोज कमप्लिट गरेका १८ वर्ष पुगेका  हङकङ रेसिडेन्ट( ...

स्त्रीलम्पट डीएगो कछुवाको सुन्दर कथा

स्त्रीलम्पट डीएगो कछुवाको सुन्दर कथा
डीएगो कछुवामा संचित अपुर्व यौन उर्जाका कारण बडेमान आकारको कछुवा गालापागोस टापुबाट लोप हुने अवस्थाबाट बचेको कथा चाखलाग्दो छ। गालापागोस टापुलाई सर्वप्रथम स्पेनी अन्वेषकले सन १५३५ मा पत्ता लगाएका हुन। सन १५७० मा कोरिएको मानचित्रमा यसको नाम स्पेनी भाषामा इन्सुलाए डि लस गालोपेगोस भनेर राखिएको थियो जसको अर्थ हो कछुवाहरुको टापू । १९ वटा द्विप समूह मिलेर बनेको गालापगोस द्विपपुन्ज मुलभुमी इकुएडरबाट ६०...

दुई दशक लामो युद्धको अन्त:अमेरिकाले अफगान भुमि छोड्यो

दुई दशक लामो युद्धको अन्त:अमेरिकाले अफगान भुमि छोड्यो
क्रान्ति सुब्बा .अन्ततः अमेरिकी सैनिकले दुई दशक लामो युद्धको सागालाइ समाप्त गर्दै तालिबानको हातमा सम्पूर्ण जिम्मेवारी छोडेर अफगान भुमि अगस्ट ३१ का दिन छोडेका छ्न। सेप्टेम्बर ११ आक्रमणको केही हप्तापछि २००१ साल अक्टोबरमा यो युद्धको शुरुआत भएको थियो । त्यसबेला १९९६ देखि सत्तामा रहेका तालिबानले अलकाइडाका लिडर ओसामा बिन लादेनलाई शरण दिएको थियो । एउटा बीभत्स बिभिषिका ,११ सेप्टेम्बर २००१ ...

काठमाडौंको फोहोर व्यवस्थापनमा सहजीकरण गर्न माग गर्न मेयर शाक्यको प्रधानमन्त्री देउवालाई आग्रह

काठमाडौंको फोहोर व्यवस्थापनमा सहजीकरण गर्न माग गर्न  मेयर शाक्यको प्रधानमन्त्री देउवालाई आग्रह
काठमाडौं शहरको फोहोरमैला व्यवस्थापनमा सहजीकरण गरिदिन माग गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन। फोहोरमैला व्यवस्थापनका लागि बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट निर्माण गरी त्यहाँ फोहोर व्यवस्थापनको व्यवस्था मिलाउन सहजीकरण गरिदिन मेयर शाक्यले प्रधानमन्त्री देउवालाई आग्रह गरेका हुन। काडमाडौं,काभ्रे,धादिङ र नुवाकोट जिल्लाको फोहोरको अ...

पीडितले न्यायको प्रतीक्षा गरेको लामो समय भयो, यो समस्यालाई चाँडोभन्दा चाँडो समाधान गर्नुपर्ने जरुरी छ : मन्त्री कार्कीले

पीडितले न्यायको प्रतीक्षा गरेको लामो समय भयो, यो समस्यालाई चाँडोभन्दा चाँडो समाधान गर्नुपर्ने जरुरी छ   : मन्त्री कार्कीले
कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सङ्क्रमणकालीन न्यायलाई छिट्टै टुङ्ग्याउने बताएका छन् । बेपत्ता पारिएका पीडितको अन्तर्राष्ट्रिय दिवसका अवसरमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले द्वन्द्वकालीन समस्या जतिसक्दो छिटो टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गरेको हो । “पीडितले न्यायको प्रतीक्षा गरेको लामो समय भयो, यो समस्यालाई चा...

दिवश नाथको खतरा अभिनयमा आलु जस्तो लव आउदै

दिवश नाथको खतरा अभिनयमा आलु जस्तो लव आउदै
राजश्री इन्टरटेनमेन्ट नेपाल संगको सहकार्यमा धिमाल फिल्म्सको ब्यानरमा बन्न लागेको सिरिज "आलु जस्तो लव" को सम्पुर्ण तयारी सकाएर आउदो २५ गते फ्लोरमा जाने भएको छ। जसमा दिवस नाथले प्रीन्सको मुख्य भुमिका निर्वाह गर्ने भएका छन। उमेरले भर्खर २४ बर्षमा प्रबेश गरेका दिवस नाथ एक थीएटर आर्टिस्ट हुन। तेक्वान्दो खेलाडी समेत रहेका दिवस नाथले म्युजिक भिडियो लगायत चर्चित नेपाली सो क्राइम पेट्रोलमा पनि अभिनय गरे...

कोभिड केसका कारण फिलिपिन र तुर्किस एयरलाइन्सको विमान २ हप्ताको लागि हङकङमा अवतरण हुन नपाउने

कोभिड केसका कारण फिलिपिन र तुर्किस एयरलाइन्सको विमान २ हप्ताको लागि हङकङमा अवतरण हुन नपाउने
३० अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ जनस्वास्थ्य बिभागले तुर्किस एयरलाइन्स र फिलिपिन एयरलाइन्सलाई १४ दिनको लागि हङकङ आउन नदिने भएकोछ। स्तानबुल र मनिलाबाट आएका ती एयरलाइन्सका  तीन तीन जना यात्रुलाई २९ अगस्टमा  कोरोना पोजिटिभ पुष्ठि भएपछि यस्तो निर्णय गरिएको हो। आइतबार पोजिटिभ पुष्ठि भएका सात वटा नयाँ कोभिड केसमा ६ जना यतैबाट आएका हुन।  आयातितमा २३ वर्ष देखि ६८ वर्षका ती...

प्रधानन्यायाधीश जहिल्यै लाचार

प्रधानन्यायाधीश जहिल्यै लाचार
मात्रिका पौडेल काठमाडौं । संविधानको व्याख्याता सर्वोच्च अदालतभित्रै संविधान सिध्याउने खेल हुँदा पनि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको हस्तक्षेपकारी भूमिका देखिन छाडेको छ । अदालतबाहिरका शक्तिले न्यायाधीशहरूलाई चलाउँदा तत्काल केहीलाई राजनीतिक तथा गुटगत फाइदा भए पनि त्यसले दीर्घकालमा संविधानलाई संकटमा पर्ने टिप्पणी हुन थालेको छ । संविधानले प्रधानन्यायाधीश बिनाको संवैधानिक इजलासको कल्पना गरेको...