अब नेपाल र श्रीलंकाबीच सीधा हवाई उडान

अब नेपाल र श्रीलंकाबीच सीधा हवाई उडान
काठमाडौं । नेपाल र श्रीलंकाबीच सीधा हवाई उडान शुरू हुने भएको छ । नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणातिलकाले ट्वीट गर्दै मंगलबारदेखि काठमाडौं-कोलम्बो उडान शुरू हुने जानकारी दिएका छन । हप्तामा दुईपटक काठमाडौंबाट कोलोम्बो उडान भर्ने गरी श्रीलंकाको राष्ट्रिय एयरले प्राधिकरणबाट अनुमति लिएको छ । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार सो जहाजले आगामी सेप्टेम्बरसम्मका लागि अनुमति लिएको ह...

कोराना : गर्भको शिशुमा सर्दैन सङ्क्रमण

कोराना : गर्भको शिशुमा सर्दैन सङ्क्रमण
यलुु जोशी काठमाडौँ, भदौ १३ गते । गर्भवती महिलालाई कोरोना सङ्क्रमण भए पनि पेटको नानी (भ्रूण)मा सङ्क्रमण सर्ने जोखिम न्यून हुन्छ । यद्यपि, प्रसूतिपछि भने सङ्क्रमित आमाबाट बच्चामा भाइरस सर्ने जोखिम रहने हुनाले सावधानी अपनाउनुपर्ने हुन्छ । परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालका स्त्रीरोग विशेषज्ञ डा कृतिपाल सुवेदीका अनुसार, सामान्य अवस्थामा भन्दा पनि गर्भवती हुँदा कोरोना जोखिम बढी हुन्छ । तर, ग...

मन्त्रिपरिषद विस्तारका विषयमा प्रधानमन्त्री देउवा, दाहाल र नेपालबीच छलफल

मन्त्रिपरिषद विस्तारका विषयमा प्रधानमन्त्री देउवा, दाहाल र नेपालबीच छलफल
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनका शीर्ष नेताहसँग आज आइतबार बिहान छलफल गरेका छन । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका हुन । नेताहरूबीच करिब दुई घण्टा छलफल भएको थियो । सरकार सञ्चालन र मन्त्रिपरिषद विस्तारका विषयमा छलफल भएको स्रोतले जनाएको छ । देउवाले शनि...

स्वर्गीय मङ्गला देवी सिंहको २५ औं वार्षिक स्मृति दिवस सम्पन्न

स्वर्गीय मङ्गला देवी सिंहको २५ औं वार्षिक स्मृति दिवस सम्पन्न
महिला सुरक्षा दवाव समुहले अधिकारकर्मी तथा नेपाली कॉग्रेसकी नेतृ स्व मङ्गला देवी सिंहको २५ औं वार्षिक स्मृति दिवस एक अन्तरक्रिया सम्पन्न गरेको छ । जुम तथा प्रत्यक्ष उपस्थीति सहित आयोजीत उक्त कार्यक्रमको प्रमुख अथितिको रुपमा स्व मङ्गला देवीका सुपुत्र प्रकाशमान सिंह श्रेष्ठ उपस्थीत थिए । उनले सभालाई सम्बोधन गर्दै नेपालमा महिला अधिकार तथा प्रजातन्त्र ल्याउन आफ्नी आमाको ज्यादै ठुलो त्याग तपस्या ...

भारतको असममा सात ट्रकमाथि आगजनी, पाँच ड्राइभर जिउँदै जले

भारतको असममा सात ट्रकमाथि आगजनी, पाँच ड्राइभर जिउँदै जले
भारतको असमको दीमा हसाओ जिल्लामा दियुंगबरा नजिकै अज्ञात मानिसहरुले सात ट्रकमाथि आगजनी गरेका छन् । यसकारण पाँचजना ट्रक ड्राइभरको जलेर मृत्यु भएको छ । रिपोर्टका अनुसार आगलागी अघि उनीहरुले थुुप्रै राउन्ड फायरिङ पनि गरे । प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको भारतीय सञ्चार माध्यम दैनिक भास्करले बताएको छ । रातोपाटीबाट

बेलायतबाट नेपाललाई १ लाख ३० हजार डोज एस्ट्राजेनेका खोप सहयोग

बेलायतबाट  नेपाललाई १ लाख ३० हजार डोज एस्ट्राजेनेका खोप  सहयोग
काठमाडौँ । संयुक्त अधिराज्य सरकारले द्विपक्षीय सहायता अन्तर्गत नेपाल सरकारलाई उपलब्ध गराएको १ लाख ३० हजार डोज एस्ट्राजेनेका खोप बुधबार काठमाडौं आईपुगेको छ । खोप त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आएलगत्तै नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेपाल सरकारलाई हस्तान्तरण गरेकी छन् । उक्त खोप टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा भण्डारण गरिने बताइएको छ। यसबारे लण्डनस्थित नेपाली दूताव...

आइएस- के भनेको के हो?

आइएस- के भनेको के हो?
क्रान्ति सुब्बा काबुल विमानस्थलमा भएको जुम्ल्याहा आक्रमणको पछाडि स्लामिक स्टेट खोरासन (IS- K) को हात रहेको बताइएको थियोे जहाँ १७० को मृत्यु भएको थियो र २०० जना भन्दा बढी घाइते भएका थिए । आखिर यो कुन समुह हो र यसको उदेश्य के हो? अफगानिस्तानमा रहेका विभिन्न जिहादिस्ट समुह मध्येमा सबैभन्दा अतिवादी र विध्वंसकारी उग्रवादी समूह हो यो। खोरासन शब्द इतिहासमा एउटा विशाल इस्लामी भुभागलाई प्...

काबुल विस्फोट:दोषीलाई दण्ड दिने बाइडनको प्रतिज्ञा

काबुल विस्फोट:दोषीलाई दण्ड दिने बाइडनको प्रतिज्ञा
काबुल विमानस्थल विस्फोटनमा मृत्यु हुनेको संख्या १७० जना पुगेकोछ भने घाइते हुनेको संख्या २०० जना बढी छ्न। यो आक्रमणको जिम्मेवारी आइसिस- के ले लिएको छ। ईस्लामिक स्टेट अफ इराक र खोरासन प्रदेशका आत्मघाती बम्बरहरुले तालिबान नियंत्रित अफगानिस्तानबाट भाग्नको लागि बिहिवार हमिद कर्जाइ विमानस्थलमा जम्मा भएका मानिसहरू माथि आक्रमण गरेका हुन। यो बिस्फोटमा १३ जना अमेरिकी सैनिकको ज्यान गएकोछ। राष्ट्रपति जो बाइड...

नेपालको हङकङबासी नेपाली दबाब समूहले हङकङ स्थित नेपाली महावाणिज्यदूतलाई ग्यापन पत्र बुझायो

नेपालको हङकङबासी नेपाली दबाब समूहले हङकङ स्थित नेपाली महावाणिज्यदूतलाई ग्यापन पत्र बुझायो
२६ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारले गत अगस्ट ९ तारीखबाट आफ्नो ट्राभल बबल नितिमा संशोधन गरि हङकङका नागरिक तथा पर्यटकलाई हङकङ आवतजावत गर्न पाउने बाटो खोलिदिएको थियो । यस क्रममा उच्च जोखिम युक्त देशमा रहेका हङकङ परिचयपत्रबाहक जसले   हङकङले सुचिकृत गरेको खोप मान्यता प्राप्त निकायबाट लगाएको खोप प्रमाणपत्र भए हङकङ आउन पाउने भएकाछ्न र आउने क्रम पनि जारी छ। अगस्ट २० तारीख...

रहेनन लोकप्रीय गायक जेबी टुहुरे

रहेनन लोकप्रीय गायक जेबी टुहुरे
आज जनवादी गायक जेबी टुहुरेको जीवनको आधा शताब्दी नेकपा एमालेसँग जोडिन्छ । उनी एमालेको जनसांस्कृतिक मञ्चका अगुवा कलाकार थिए । तर, बिहीबार माओवादी मुख्यालय, पेरिसडाँडामा टुहुरेलाई कम्युनिस्ट पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिइयो । ‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर’ भन्ने चर्चित गीतका गायक ७८ बर्षीय जनवादी गायक जुठबहादुर खडगी (जेबी टुहुरे) टुहुरेको विहीबार बयोधा अ...