विङ ओन डिपार्टमेन्ट स्टोरले १८ लाखको विभिन्न पुरस्कार राखेर भ्याक्सिन चिट्ठा उडाइरहेछ
२४ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा ।
विङ ओन डिपार्टमेन्ट स्टोरले कोभिड-१९ भ्याक्सिनेसन लक्की ड्र अगस्ट २ तारीख देखि प्रत्येक हप्ता आयोजना गरिरहेको छ। हङकङ डलर १८ लाख बराबरको लगानी रहेको विभिन्न रकमको विङ ओन गिफ्ट भौचर विजेताले प्राप्त गर्नेछन। जम्मा १४ राउन्ड सम्पन्न हुने यो भाग्य चिट्ठा ७ तारीख नोभेम्बर २०२१ सम्म चल्नेछ ।
टिकट संकलन हुने समय अबधि
चिट्ठामा भाग लिनेको योग्यता.सहभ...








