चखेवाको जोडी जस्तो दम्पति बजार जादै गर्दा ट्याक्सीले एक जनाको ज्यान लियो

चखेवाको जोडी जस्तो दम्पति बजार जादै गर्दा ट्याक्सीले एक जनाको ज्यान लियो
२२ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । अप्डेट गरिएको २४ अगस्टमा घटना घटिसकेपछि २२ तारीख अगस्ट आइतबार बिहान ११:२१ बजे तिर हङकङको ताइ पो भन्ने जग्गामा एक सवारी दुर्घटना हुदा एक ५९ वर्षका चेङ क्वान-होइ नामक पुरुषको मृत्यु भएकोछ। १०२ नम्बर क्वङ फुक रोडमा गुडिरहेको रातो रङ्गको अर्बान ट्याक्सीले अचानक नियन्त्रण गुमाएपछि सडक बीचमा रहेको निरापद क्षेत्रमाथी उक्लिएर ट्राफिक लाइटमा ठक्कर खाने क्रममा अ...

देशभरिका अस्पतालहरूका लागि २० हजार स्वास्थ्यकर्मी थप्नुपर्छ : स्वास्थ्य राज्यमन्त्री

देशभरिका अस्पतालहरूका लागि २० हजार स्वास्थ्यकर्मी थप्नुपर्छ : स्वास्थ्य राज्यमन्त्री
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले देशभरिका अस्पतालहरूका लागि करिब २० हजार चिकित्सक तथा स्वास्थ्यकर्मी थप्नुपर्ने बताएका छन् । भरतपुर अस्पतालमा आयोजित स्वागत कार्यक्रममा बोल्दै राज्यमन्त्री श्रेष्ठले चिकित्सक, नर्स र प्यारामेडिकलको दरबन्दी थप्नुपर्ने आवश्यकता रहेको औल्याए । गरिब जनताले सहज उपचार पाउनका लागि जनशक्ति थप गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले सरकारी अस्प...

माओवादी केन्द्रले तोक्यो प्रदेशमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज

माओवादी केन्द्रले तोक्यो प्रदेशमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले विभिन्न प्रदेशमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज तोकेको छ । आज आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले प्रदेशमा रिक्त रहेको पदाधिकारी तथा सबै जिल्लामा इन्चार्ज तोकेको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले विभागको प्रमुख पनि तोकेको छ भने जिल्ला समन्वय समितिको संयोजक तोक्ने काम भने सम्बन्धित प्रदेशलाई द...

हङकङमा एकमात्रा खोप लगाएपछि भाग लिन पाइनेचिट्ठा,१०,०४४विजेतालाई निशुल्क स्थानीय पर्यटन स्थल भ्रमण

हङकङमा एकमात्रा खोप लगाएपछि भाग लिन पाइनेचिट्ठा,१०,०४४विजेतालाई  निशुल्क स्थानीय पर्यटन स्थल भ्रमण
२२ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । एक वा दुवै मात्रा खोप लगाएका नागरिकलाई हङकङ टुरिजम बोर्डले " फ्री टुर्स लक्की ड्र" मा सहभागी हुने अवसर दिएकोछ । आफ्नो नाम दर्ता गरेर स्थानीय पर्यटनका आकर्षक स्थानहरुमा सित्तैमा घुम्न पाउने पुरस्कार जित्ने मौका नगुमाउन बोर्डले अनुरोध गरेकोछ। .अगस्ट ३१ तारीख वा सो भन्दा अगाडि १८ वर्ष पुगेका हङकङका अस्थायी र स्थाइ आइडी होल्डर  र अगस्ट ३१ वा सो भन्दा ...

क्रियाशील सदस्यको सूची तत्काल सार्वजनिक गर्न नगरे आन्दोलन गर्ने चेतावनी

क्रियाशील सदस्यको सूची तत्काल सार्वजनिक गर्न नगरे आन्दोलन गर्ने चेतावनी
काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले क्रियाशील सदस्यको सूची तत्काल सार्वजनिक गर्न नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । वडा अधिवेशन नजिक आइसक्दा पनि क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक नहुनु आपत्तिजनक रहेको भन्दै उनीहरुले सोमबारसम्म क्रियाशील सदस्यताको सूची सार्वजनिक नभए आन्दोलन गर्ने चेतावनी दिएका हुन् । यस्तो माग गर्ने अधिकांश सभापतिहरु संस्थापन इतर समूह निकट रहेका छन् । ...

उच्च कोभिड जोखिममा परेको मुलुक फिलिपिन्सबाट डोमेस्टिक हेल्परहरु अगस्ट ३० देखि हङकङ आउने

उच्च कोभिड जोखिममा परेको मुलुक फिलिपिन्सबाट डोमेस्टिक हेल्परहरु अगस्ट ३० देखि  हङकङ आउने
२२ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । २३ अगस्टमा अप्डेट गरिएको हङकङको लेबर डिपार्टमेन्टले अगस्ट २१ तारीख शनिबार नयाँ करारमा फिलिपिन्स र इन्डोनेसियाबाट हङकङ  आउन लागेका घरेलु कामदारलाई ल्याउने प्रक्रिया पूरा हुन लागेको जनाएकोछ।ती दुई देशद्वारा उपलब्ध खोप प्रमाणपत्रमा अंकित सूचनालाई हङकङले कसरी प्रमाणित गर्ने भन्ने कुराको टुंगो लाग्ना साथ अर्को हप्तातिर नै यस बिषयको जानकारी सार्वजनिक गरिन...

३ देखि १२ वर्षभित्रका बालबच्चालाई निशुल्क ट्युसन बिजेतालाई पुरस्कार स्वरुप दिइने

३ देखि १२ वर्षभित्रका बालबच्चालाई निशुल्क ट्युसन बिजेतालाई पुरस्कार स्वरुप दिइने
२१ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । ७५ लाख जनसंख्या भएको शहर हङकङमा खोप लाउन योग्य जनसंख्या करिब ६९ लाख छ्न जस मध्ये ४५ प्रतिशतले दुबै मात्रा लगाइएको अवस्था छ। जम्मा ६९,४४,१४५ डोज खोप खपत भैसकेको छ। हङकङमा खोप दर नाटकीय तवरले वृद्धि हुनुको एउटा मुल कारण हङकङका प्राइभेट कम्पनीहरुले भ्याक्सिन लाउनेलाई भाग्य चिट्ठामा भाग लिने अवसर दिएर पनि हो। हङकङमा आयोजना भएका लाख देखि करोड सम्मका पुरस्कारले...

सबै मागहरुलाई सम्बोधन गर्ने सर्तमा आमरण अनशन स्थगीत

सबै मागहरुलाई सम्बोधन गर्ने सर्तमा  आमरण अनशन स्थगीत
भूतपूर्व गोर्खा सैनिकहरूले समान पेन्सन लगायत अधिकारको माग गर्दै लन्डनमा शुरु गरेको आमरण अनशन १३ औं दिनमा बिहीबार अपरान्ह अन्त्य भएको छ । भूपू गोर्खा सैनिकका मागलाई लिएर तीन जना साउन २३ गतेदेखि अनशनमा रहेका थिए । गोर्खा मागका सम्बन्धमा बेलायत सरकारले नेपाल सरकार र गोर्खा प्रतिनिधिसँग वार्ता गरी उनीहरूका समस्या समाधान गर्ने लिखित प्रतिवद्धता जनाएपछि अनशन तोडिएको हो । बेलायती रक्षा राज्यमन्त्री ल...

दोश्रो विश्व आदिवासी महिला सम्मेलनको अवसरमा नेपालमा भर्चुअल अन्तरक्रियात्मक साईड ईभेन्ट  सम्पन्न

दोश्रो विश्व आदिवासी महिला सम्मेलनको अवसरमा नेपालमा  भर्चुअल अन्तरक्रियात्मक साईड ईभेन्ट  सम्पन्न
दोश्रो विश्व आदिवासी महिला सम्मेलनको अवसरमा नेपालमा सिडको निश्कर्ष सुझावको कार्यान्वयनको स्थिति र आदिवासी महिलाको अवस्था विषयक भर्चुअल अन्तरक्रियात्मक साईड ईभेन्ट शुक्रबार नेपालमा सम्पन्न भएको छ । राजधानी काठमाडौंको बानेश्वर स्थित अल्फा हाउसमा नेपालका बिभिन्न आदिबासी जनजाति जन्य संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधी, आदिबासी जनजाति अभियन्ता, आदिबासी महिलाहरुको भौतिक उपस्थिती र भर्चुअल माध्यमबाट ब...

आरक्षणबारे सर्वाेच्चकाे फैसलाले उब्जाएका संशयहरू

आरक्षणबारे सर्वाेच्चकाे फैसलाले उब्जाएका संशयहरू
नेपालको सन्दर्भमा समावेशिता तथा आरक्षण वर्गीय वा जातीय भन्ने सवाल यतिबेला पेचिलो बनेकाे छ । यसले सामाजिक बहसको आकार लिएको छ । खासगरी विनयकुमार पंजियार वादी भई नेपाल सरकारका चिकित्सा शिक्षा आयोग, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमेतलाई विपक्षी बनाएर उत्प्रेषणसमेत भएको मुद्दामा २०७७ पुस १ गते सर्वोच्च अदालतले गरेको फैसला र २०७८ साउन १८ गते आएको उक्त फैसला...