किरात याक्थुङ चुम्लुङ अमेरिकाले मनायो सिसेक्पा तङनाम
२८ जुलाई, अमेरिका । किरात याक्थुङ चुम्लुङ अमेरिकाले याक्थुङ मौलिक पर्व सिसेक्पा तङ्नाम हर्षोल्लासका साथ मनाएको छ ।जुलाई २४ मा कुइन्स बृज पार्कमा सम्पन्न उक्त कार्यक्रममा नेपाल सरकारको तर्फबाट महाबाणिज्यदूत बिष्णु प्रसाद गौतमको प्रमुख आतिथ्यता, आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङको विशेष आतिथ्यता तथा एनआरएनए न्युयोर्कका अध्यक्ष आङछिरीङ शेर्पा लगायतको आतिथ्यता रहेको थियो ।
भव्य ...









