सत्तारुढ गठबन्धनमा विवाद
प्रधानमन्त्री शेरबहादुर देउवाले सामान्य छलफल नै नगरी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेपछि कार्यदलमा असन्तुष्टि बढेको छ ।
नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा गठित सात सदस्यीय सुझाव कार्यदललाई थाहै नदिई आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए ।
सरकारको साझा नीति तथा कार्यक्रम, मन्त्रालय बाँडफाँट र रा...









