जापानको होटलमा एक वर्षसम्म फ्री बस्न पाइने पुरस्कार दुबै मात्रा खोप हङकङमा लाउनेलाई:भ्याक्सिन चिट्ठा
२७ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा ।
कोभिड महामारीका कारण हङकङको पर्यटन क्षेत्र पनि पक्षघातको सिकार भएको एक वर्ष भन्दा बढी भैसकेको छ। कोभिडबाट थलिएको पर्यटन व्यवसायलाइ मुर्त्याउन इजिएल डोङयीङ ट्राभल कम्पनीले "इजिएल डोङयीङ टुर हेप्पी ट्राभल लक्की ड्र को आयोजना गर्ने भएकोछ।
करिब हङकङ डलर २० लाखको लगानीमा तयार पारिएको यो चिट्ठामा १,८४३ जनाले विभिन्न पुरस्कार पाउनेछन।
यो भाग्य चिट्ठाको ला...









