२ नम्बर प्रदेशमा यौनजन्य हिंसाको अवस्था बारे प्रदेश स्तरीय छलफल
काठमाडौं । मानव अधिकारको लागि महिला एकल महिला समूहले ‘महिला हिंसा तथा यौनजन्य हिंसाको अवस्था, कानुनी प्रावधान र असर’ बारे प्रदेश स्तरीय छलफल कार्यक्रम आयोजना गरेको छ ।
समूहले मंगलबार प्रदेश नम्बर २ स्तरीय भर्चुअल कार्यक्रमको आयोजना गरी २ नम्बर प्रदेशमा हुने यौनजन्य हिंसा र त्यसबाट प्रभावितहरुको न्यायमा पहुँच सम्बन्धमा छलफल गरेको हो ।
छलफलमा कानुन व्यवसायी, सुरक्षा निकायका प्रतिनिधि, पत्रकार,...









