जुनिभरी रेस्टुरेन्टमा निशुल्क खान पाइने पुरस्कार :हङकङ खोप चिट्ठा
१९ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा ।
काम कि क्याफेले हङकङलाई कोभिड - १९ प्रुफ बनाउन जनसमुदायले यथाशीघ्र कोरोना विरुद्ध खोप लगाउन भनेर एक अनौठो किसिमको भाग्य चिट्ठा शुरु गरेकोछ। यो चिट्ठाको पुरस्कारमा लगानी हुने रकम हङकङ डलर $ ३८ लाख रहेकोछ।हङकङको मान्यता प्राप्त आइडी बाहक जोकोहीले हङकङमा खोपको दुबै मात्रा लगाइसकेका छ्न भने आफ्नो नाम अन्लाईन मार्फत दर्ता गर्न सक्छ्न। सहभागीले अगस्ट ३१ भित्र द...









