हङकङ खोप चिट्ठा:४ करोड३०लाखको विभिन्न पुरस्कार, तीन वटा मर्सिडिज कार,अन्लाईन फारम खुल्यो
१० जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा ।
हङकङ सरकारद्वारा परिचालित खोप अभियानलाई मद्दत पुरयाइ धरासायी भएको हङकङको अर्थतन्त्रलाई यथाशीघ्र तन्दुरुस्त तुल्याउन द हङकङ जेनेरल च्याम्बर अफ कमर्सले जुलाई र सेप्टेम्बरको बीचमा भ्याक्सिन लट्री खेलाउने कुराको उदघोष गत जुन ३ तारीख गरेको थियो र जुलाई २ तारीखबाट पहिलो राउन्डको लागि अन्लाईन फारम खुला भैसकेकोछ।च्याम्बर अफ कमर्सले हङकङ डलर ४ करोड तीस लाख(h...









