ईश्वर महिला कि पुरुष ?
अभ्लेट फुङ
यदि ईश्वरको अस्तित्व छ भने ईश्वरको लिङ्ग के हो ? ईश्वर महिला हो कि ? पुरुष हो कि ? वा के हो ? यो बिषयमा निरन्तर बहसहरु भईरहेका छन । कसैले ईश्वर महिला हो भनेर दाबी गरेका छन । कसैले ईश्वर पुरुष हो भन्ने दलिल दिएका छन। कसैले ईश्वर महिला पनि होईनन र पुरुष पनि होईनन भनेर जिकीर गरेका छन । तर अहिलेसम्म कसैले पनि ईश्वरको लिङ्ग यहि नै हो भनेर बैज्ञानिक रुपमा पुष्टि गर्न सकिरहेको छैन । किरात धर्...









