श्रद्धाञ्जली अर्पण:साँस्कृतिक अभियन्ता अनुप लिङदेनको सवारी दुर्घटनामा मृत्यु
लिङदेन समाज नेपालका महासचिव तथा जसपा, नेपाल लिम्बूवान प्रदेश सम्पर्क समिति काठमाडौंका सदस्य, मिलनसार, समाजसेवी र सफल युवा व्यवसायी, बौद्धिक एवं क्रियाशील नेता अनुप लिङदेनको हिजो असार १४ गते सवारी दुर्घटनामा परि मृत्यु भएकोले जनता समाजवादी पार्टी नेपालले प्रेस विज्ञप्ति मार्फत समवेदना व्यक्त गरेको छ ।
विज्ञप्तिमा भनिएको छ "यो दुखद र अप्रिय घटना हो । स्वर्गीय अनुप लिङ्देनको मृत आत्मा प्रति हार्दिक...








