किरात राई यायोक्खा हङकङको ११औं अधिवेशन सम्पन्न
२८ जुन २०२१ हङकङ । नरजित राइ ।
किरात राई यायोक्खा हङकङको ११औ अधिबेशन जुन २७ तारीख आइतबार आफ्नै भवन सुप्तुलुङ खिम , शातिन स्थित किलिङ चुङ्गमा सप्पन्न भएको छ।
किराया हङकङको अध्यक्ष हरिचन्द्र राइको अध्यक्षतामा सप्पन्न अधिबेशनमा नेपाली आदिवासी जनजाती महासंघ हङकङका अध्यक्ष किसन राई प्रमुख अतिथि र बिशेष अतिथिहरुमा तामाङ घेदुङ हङकङका अध्यक्ष रमेश मोक्तान , तमु टहो हुइम्ल हङ...








