हङकङमा खोप लाउनेलाई फ्री हवाई टिकट र पाँच तारे होटेलमा बस्न पनि फ्री
१६ जुन २०२१ हङकङ । क्रान्ति सुब्बा ।
हङकङमा अहिले कोभिड विरुद्धको खोप लाउनेलाई सरकारी र निजि स्तरबाट अनेकौं सर सुबिधा साथै हङकङ डलर करोड सम्मको भाग्य चिठ्ठा काट्ने अवसर पनि उपलब्ध भइरहेकोछ। सेप्टेम्बर उप्रान्त धेरै जसो खोप केन्द्र बन्द गरिने भएकोले सो भन्दा अगाडि कम्तीमा हङकङका ५० प्रतिशत नागरिकले खोप लाओस भन्ने अपेक्षा राखिएकोछ। यस रचनामा यात्रा संग संबंधित केहि भाग्य ...









