ओलि संघीयता,पहिचान र गणतन्त्र बिरोधि नेता हुन्
जसपाको वरिष्ठ नेता अशोक राईको प्रमुख आथित्य र जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समितिको खगेन्द्र माखिमको अध्यक्षतामा सम्पन्न भर्चुवल कार्यक्रममा प्रमुख अतिथि अशोक राईले कार्यक्रमलाई सम्बोधन गर्दै काम चलाउ ओलि सरकारमा जसपा नेपाल सहभागी नभएको र जसपाले ओली सरकारलाई समर्थन नगर्ने बिचार व्यक्त गरे ।
राईले प्रधानमन्त्रीको कदम प्रतिगामी, अबैधानिक र अलोकतान्त्रिक भएको र "ओली संघीयता, पहिचान, गणतन्त्र बिरोध...









