नयाँ मन्त्रीले लिए सपथ : को बाहिरिए, को यथावत र को नयाँ मन्त्री ? (हेर्नुहोस् नामसहित)
काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा पुनर्गठिन मन्त्रिपरिषदका ३ उपउप्रधानमन्त्रीसहित सबै नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको सपथ खाएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय, शितल निवासमा आज शुक्रबार साँझ ८ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा पद तथा गोपनीयताको सपथग्रहण गराएकी हुन् । एमालेका दुई जना र जसपाका एक जना गरी तीन जना उपप्र...









