साताको तीन कविता – कवि नारायण श्रेष्ठ

साताको तीन कविता – कवि नारायण श्रेष्ठ
नारायण श्रेष्ठ पचासको दशकमा नेपाली साहित्यको कविता लेखन पत्रकारिता क्षेत्रमा आएका एक शक्तीशाली व्यक्तीत्व हुनुहुन्छ । पछिल्लो समय बष्टन म्यासाचुसेट्समा बस्दै आउनु भएका श्रेष्ठको लेखनमा मानवीय सम्वेग  र  बिचारको एक अलग्गै आयामहरुलाई अनुभूति गर्न पाइन्छ । अघ्यनन लेखनमा पनि त्यत्तिकै शसक्त उहाँको रुचीको बिषय राजनीति र समसामयिक विश्व मामला पनि हो। प्रस्तुत छ साताको तीन कविता । मृत्युहारमा थपिने एउट...

किरात राई अर्गनाइजेसन अमेरिकाको देउसीभैलो भव्य रूपमा सम्पन्न

किरात राई अर्गनाइजेसन अमेरिकाको देउसीभैलो भव्य रूपमा सम्पन्न
न्युयोर्क । संयुक्त राज्य अमेरीकाको न्युयोर्क स्टेटमा युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरीका (युक्रा) न्युयोर्क च्याप्टर द्वारा आयोजित बलिहाङ चाडको अवसरमा देउसी-भैलो २०८१ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रम युक्रा न्युयोर्क च्याप्टरकी अध्यक्ष ममता खालिङ राईको अध्यक्षतामा सम्पन्न भएको थियो भने च्याप्टर महासचिव बिके (सन्तोस) राईले कार्यक्रम सन्चालन गरेका थिए । कार्यक्रमम...

आदिवासी जनजाति महिला महासंघ अमेरिकाको देउसी भैलो कार्यक्रम

आदिवासी जनजाति महिला महासंघ अमेरिकाको देउसी भैलो कार्यक्रम
न्युयोर्क । स्थापनाकालदेखि नै प्रत्येक बर्ष फिवनाले नेपालीहरूको महान चाड तिहारको अवसरमा देउसी भैलो कार्यक्रम आयोजना गर्दै आएको छ। गत बर्षदेखि भने र्याफल चिठ्ठा लाई पनि समाबेश गरिएको छ। दुइ चरणमा बिभाजित उक्त कार्यक्रमको प्रथम चरणमा औपचारिक देउसी भैलो रहेको थियो भने दोस्रो चरणमा नाचगान र र्याफल कार्यक्रम रहेको थियो । औपचारिक कार्यक्रमको चरणमा शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा सामाजिक अभियन्...

भलिबल प्रतियोगिता भव्य मात्रै नभएर ऐतिहासिक रुपमा सम्पन्न भयो : घमाल

भलिबल प्रतियोगिता भव्य मात्रै नभएर ऐतिहासिक रुपमा सम्पन्न भयो : घमाल
दिलकुमार घमाल अध्यक्ष, नेपाली युरोपियन खेलकुद संघ, अष्ट्रिया पर्यटन व्यवसायी तथा समाजसेवी दिलकुमार घमालको नेतृत्वमा रहेको नेपाली युरोपियन खेलकुद संघ (एनईएससी)को आयोजनामा हालै अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । अष्ट्रियाको पर्यटकीय सहर इन्स्ब्रुकमा सम्पन्न प्रतियोगितामा फिनल्याण्डले उपाधि जितेको छ । विभिन्न नेपाली सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको भलिबल प्रतियोगिता भव्य र ऐ...

अमेरिकामा किरात याक्थुङ चुम्लुङको आयोजनामा मनाइयो बलिहाङ तङ्नाम

अमेरिकामा किरात याक्थुङ चुम्लुङको आयोजनामा मनाइयो बलिहाङ तङ्नाम
न्यूयोर्क। संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा याक्थुङ लिम्बु जातिहरुको मौलिक पर्व बलिहाङ तङनाम २०८१ (येले तङ्वे ५०८४) मनाइएको छ । न्यूयोर्कको गुल्सनटेरेशमा विविध साँस्कृतिक कार्यक्रमसाथ अक्टुबर २६ मा भव्यरुपमा बलिहाङ तङनाम मनाइएको हो । किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा विविध कार्यक्रम सहित सम्पन्न बलिहाङ तङनामलाई पूर्वी नेपालमा बसोबास गर्ने प्रकृति पूजक याक्थुङ लिम्बु जातिहरुको मौलिक प...

शेर्पा संघ अमेरिकाको चौंथो महाधिवेशन सम्पन्न

शेर्पा संघ अमेरिकाको चौंथो महाधिवेशन सम्पन्न
न्युयोर्क । शेर्पा संघ अमेरिकाको चौथो महाधिवेशन अक्टुबर २०/२०२४ को दिन शेर्पा किदुग न्युयोर्कको हलमा सम्पन्न भएको छ । महाधिबेशनले पुर्ण पासाङ दोर्जे शेर्पा एपी लामाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मतबाट चयन गरेको छ । नवनिर्वाचित पदाधिकारीहरुमा आङछिरि शेर्पा वरिष्ठ उपाध्यक्ष, मिना लामा शेर्पा उपाध्यक्ष, छिरिङ शेर्पा महासचिव, लाक्पा थिले सचिव, निमा दोर्जी शेर्पा कोषाध्यक्ष, गेलु शेर्पा...

आदिवासी जनजाती महासंघ अमेरिकाद्वारा न्युयोर्कमा वित्तीय साक्षरता अभियान शुरु

आदिवासी जनजाती महासंघ अमेरिकाद्वारा न्युयोर्कमा वित्तीय साक्षरता अभियान शुरु
न्युयोर्क । यही अक्टोवर २३ शनिबारको दिन नेपाल आदिवासी जनजाती महासघं अमेरीका (फिप्ना) ले वित्तिय साक्षरता तथा सामाजिक सुरक्षा कोष (Financial Literacy and Social Security Benefit) सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा फाईन्यानसियल लिटरेसि क्याम्पिनर ( Financial Literacy Campaigner) साङ दोर्जे शेर्पा र सामजिक सुरक्षा कोष पन्जिकृत विश्लेषक (Registered Social Security Anal...

सरगम राईको स्वरमा ‘उटाहको हिउँ’सार्वजनिक

सरगम राईको स्वरमा ‘उटाहको हिउँ’सार्वजनिक
काठमाण्डौं सरगम राईको स्वरमा पुर्वेली लोक लयमा आधारित गीत ‘उटाहको हिउँ’सार्वजनिक भएको छ ।मौलिक लोक कला सस्कृतिको संरक्षणका लागी यस पटक पुर्वेली लोक लयमा गीत आफुले आम श्रोता माझमा ल्याएको बताए । सरगम राईको शब्द र संगीतमा रहेको गीतमा मौलिक पनको आभाष दिने किसिमको भाव भेटन सकिन्छ । बादल लिम्बुको एरेन्ज सो गीतमा रहेको छ । गीतको लिरिकल भिडियो लाई सरगम राई अफिसियल च्यानल मार्फत हेर्न सकिन्छ । गीत प...

गायिका अस्मिता अधिकारीको स्वरमा ‘देश निमार्णको संकल्प ’सार्वजनिक

गायिका अस्मिता अधिकारीको स्वरमा ‘देश निमार्णको संकल्प ’सार्वजनिक
काठमाण्डौं । चर्चित गायक राजु लामा र गायिका अस्मिता अधिकारीको आवाजमा समेटिएको राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘देश निर्माणको संकल्प’ सार्वजनिक गरिएको छ । गीतकार प्रमिला बस्नेतको शब्द धनु ज्ञाङ्गीले संगीत रहेको गीतको भिडीयोमा राजु लामा र अस्मिता अधिकारीको नै अभिनय रहेको छ । मेगराज मगरातीको क्यामेरा,सम्पादनमा बनेको भिडियोको कलर ग्रेडिङ्ग डिन्सन शाहले गरेका हुन । गीतको भिडियोलाई क्यानडाबाट गीतकार प्रमि...

महाकुलुङ गाउँपालिकामा दोश्रो महाकुलुङ ऐतिहासिक साहित्यिक कार्यक्रम सम्पन्न

महाकुलुङ गाउँपालिकामा दोश्रो महाकुलुङ ऐतिहासिक साहित्यिक कार्यक्रम सम्पन्न
सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा दोश्रो महाकुलुङ ऐतिहासिक साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । साहित्य समाजको पहिचान, युवा साहित्यकारलाई उजागर हाम्रो अभियान भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम २०८१ असाेज २८ गते सोमबार महाकुलुङ गाउँपालिकाका उपाध्यक्ष विपना कुलुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा १३ जना साहित्यकारहरू आफ्ना रचना वाचन गरेका थिए । कार्यक्रममा साहित्...