चुहानडाँडा विमानस्थलको नाम परिवर्तनको बिरोधमा जनता समाजवादी पार्टी नेपाल, लिम्बुवान राष्ट्रिय समितिको बिरोध
ताप्लेजुङको सुकेटार विमानस्थल र तेह्रथुमको चुहानडाँडा विमानस्थलको नाम परिवर्तन विरुद्ध नेपाल सरकारले अध्यादेश मार्फत् सार्वजनिक गरेको आ।व। २०७८र७९ को वार्षिक योजना तथा बजेट वक्तव्य मार्फत् ताप्लेजुङ स्थित् सुकेटार विमानस्थलको नाम परिवर्तन निर्णयको बिरोधमा जनता समाजवादी पार्टी नेपालले बिरोध जनाएको छ ।
स्वर्गीय रवीन्द्र अधिकारी विमानस्थल नामकरण गर्ने र तेह्रथुम आठराई स्थित चुहान डाँड...



