अनेमसंघद्वारा राष्ट्रपतिको चरित्र हत्या गर्ने काम बन्द गर्न माग गर्दै ज्ञापनपत्र
काठमाडौं । अखिल नेपाल महिला संघले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि विभिन्न लान्छना लगाई व्यक्तिगत चरित्र हत्या गर्ने काम बन्द गराउन भन्दै गृह मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।
संविधानको संरक्षकको हैसियतले राष्ट्रपतिबाट संविधानप्रदत्त दायित्व निर्वाह गर्दाका विषयहरुमाथि प्रश्न उठाई राजनीतिक दल, सञ्चार माध्यमलगायत विभिन्न सामाजिक सञ्जालमा विभिन्न किसिमका गाली गलौज गर्ने, अपमानित गर्ने, सामाजिक ...









